Kath Khabar
यसरी काठमाडौं आइपुगे अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपाली
यसरी काठमाडौं आइपुगे अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपाली अमेरिकाबाट बङ्गलादेशको ढाका ट्रान्जिट हुँदै उनीहरू आइतबार साँझ काठमाडौं आइपुगेका हुन् । आइतबार मध्यराति काेही बोरा बोकेर त कोहि रित्तो हात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएका थिए ।
कस्तो रहनेछ आजको मौसम ?
कस्तो रहनेछ आजको मौसम ?
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जना विरुद्ध भष्टाचार मुद्दा
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जना विरुद्ध भष्टाचार मुद्दा आयोगले एमसीसम्बन्धी प्रावधानमा रहेको वार्षिक ५ प्रतिशत छुटको व्यवस्था कार्यान्वयन नगरि बदनियत राखेर एकमुष्ट ५ वर्षको एमसी खरि गरि दायित्व सिर्जना गरेको उल्लेख गरेको छ ।
बाजुराको बाम्का बजारमा भीषण आगलागी, ठूलो धनमालको क्षति
बाजुराको बाम्का बजारमा भीषण आगलागी, ठूलो धनमालको क्षति आगलागिबाट मानवीय क्षति नभए पनि ठूलो धनमालको क्षति भएको बताइएको छ । नगरपालिकाले क्षतिको विवरण सङ्कलन र राहत वितरणको तयारी सुरु गरेको जनाएको छ ।
"त्रास अझैं बाँकी छ ...!", निकिता पौडेलकाे सामाजिक सञ्जालमा भावुक स्टाटस
"त्रास अझैं बाँकी छ ...!", निकिता पौडेलकाे सामाजिक सञ्जालमा भावुक स्टाटस केही प्रमाण नभेटिँदा पनि मेरो श्रीमानविरुद्ध मुद्दा लगाइयो। नियत नै राखेर थुनियो। गैरकानूनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन। अब, न्याय माग्न म कहाँ जाऊँ? मनको डर मेटाउन कसलाई गुहारौं?
Weather Update