Kath Khabar
मेयर शाहविरुद्ध युवराज सफलले दिए अख्तियारमा उजुरी
मेयर शाहविरुद्ध युवराज सफलले दिए अख्तियारमा उजुरी सफलले उक्त पत्रमा लिफ्ट जडानको विरोध नभएको तर सार्वजनिक खरीद ऐन २०६३ र सार्वजनिक खरीद नियमावली २०६४ अनुसार आवश्यक टेन्डर प्रक्रिया नअपनाई अनियमित तथा अपारदर्शी तरिकाले खरीद गरिएकोप्रति आपत्ति जनाएका छन् ।
काठमाडौंका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियारसहित सातजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौंका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियारसहित सातजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर सामाखुसी कोरिडोरको ढल निर्माण ठेक्कामा अनियमितता गरेको अभियोगमा उनीहरूमाथि ४ करोड ३१ लाख ७२ हजार २८७ को सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको आरोप छ ।
तीनकुने घटनामा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई आठ लाख रकम सहयोग
तीनकुने घटनामा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई आठ लाख रकम सहयोग समितिले महाराजगन्जस्थित शिक्षण अस्पतालमा पुगेर घाइते रेविका खत्रीलाई पोर्चुगलबाट प्राप्त सहयोग रकम ८ लाख ३९ हजार ४ सय रुपैयाँ हस्तान्तरण गरिएको हो । शिक्षण अस्पतालमा खत्रीको उपचार जारी छ ।
सञ्चारकर्मी दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
सञ्चारकर्मी दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी पाठकले उक्त शृङ्खलामा काङ्ग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको व्यावसायिक संलग्नताबारे एक रिपोर्ट प्रसारण गरेका थिए ।
कार्यक्रमका लागि रुकुम पश्चिम पुगेकी गायिका रचना बिरामी, काठमाडौं ल्याइयाे
कार्यक्रमका लागि रुकुम पश्चिम पुगेकी गायिका रचना बिरामी, काठमाडौं ल्याइयाे नेपालगञ्जबाट मंगलबार बिहान उनलाई काठमाडौं ल्याएर ह्याम्स अस्पताल भर्ना गरिएको छ ।
तीनकुने प्रकरणका प्रतिवादीहरूलाई अदालत लगियो, थुनछेक बहस जारी
तीनकुने प्रकरणका प्रतिवादीहरूलाई अदालत लगियो, थुनछेक बहस जारी मंगलबार पनि थुनछेक बहसका लागि प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराइएको छ । प्रसाईंलाई अदालतमा ल्याइँदा उनका समर्थकहरू अदालत परिसरभित्र भेला भएका थिए ।
Weather Update