मनसुनी वायुको प्रभाव कमजोर, पहाडी तथा तराईका केहि स्थानमा मध्यम वर्षाको सम्भावना
शनिबार, साउन १०, २०८२

भक्तपुरको बोडेमा दिदीबहिनी मृत फेला
बिहीबार, साउन ८, २०८२
उनीहरूले सँगै आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ । आज बिहान पौने सातबजे चक्रधर प्रजापतिको दुई तले ट्रष्टको घरको भुइँ तलामा उनीहरूको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

'नाबालिगको डिम्ब खरिद' प्रकरणबारे मन्त्रालयले छानबिन गर्दै
मंगलबार, साउन ६, २०८२
जनस्वास्थ्य सेवा नियमावली, २०७७ ले आईभीएफ (इन-भिट्रो फर्टिलाइजेशन) लगायतका सेवालाई विशिष्टीकृत सेवा भनेर परिभाषित गरेको छ। तर यस्ता सेवाको सञ्चालन र यिनलाई नियमन गर्न आवश्यक नियमहरू बेलैमा नल्याइँदा कृत्रिम गर्भाधानबाट सन्तान जन्माउन सघाउने उद्देश्यले खुलेका क्लिनिकहरूको नियमनमा कैयौँ समस्या देखिएको विज्ञहरूले बताउने गरेका छन्।

नक्कली 'डार्क फाइल' अडियो प्रकरण मुद्दामा दोषी ठहरिएका राजकुमार तिमिल्सिना पक्राउ
सोमबार, साउन ५, २०८२
सर्वोच्च अदालतले अदालतको अवहेलनाको आरोपमा छ महिनाको जेल सजाय सुनाएपछि तिमिल्सिना अक्टोबर २०२४ देखि फरार थिए ।
साताको लोकप्रीय