हायु परिवारलाई गाउँ फर्काउन गोलञ्जोरका वडाध्यक्ष रवीन श्रेष्ठ पुगे पोखरा
बुधबार, साउन १४, २०८२

अन्धविश्वासले लखेटेकाे हायु परिवार र उनीहरूले दिएकाे सास्ती
मंगलबार, साउन १३, २०८२
उनलाई निको पार्ने क्रममा धामी झाँक्रीले घर नै छोडेर हिँड्नुपर्ने बताएपछि उनीहरू कसैलाई जानकारी नै नदिई घरबाट निस्किएको पाइएको छ । झाँक्रीको सल्लाहअनुसार घरको दलिनमा अबिरले रंग्याउने, दोबाटोमा भूतप्रेत मन्साउनेलगायतका परम्परागत विधि सकेर घरतिर फर्केरसमेत नहेरी पोखरा पुगेको हायु परिवारले बताएको छ ।

सिन्धुलीबाट हराएका हायु परिवार पोखरामा भेटिए
सोमबार, साउन १२, २०८२
त्यहाबाट उनीहरु स्थानीयको घरमा दुई घरमा बाँडिएर बसेका थिए । प्रहरीका अनुसार उनीहरूले पोखरामा मजदुरीको काम खोज्न आएको बताएका छन् ।
सिन्धुलीमा एकै परिवारका १६ जना रहस्यमय ढंगले गाउँबाटै बेपत्ता
सोमबार, साउन १२, २०८२
बेपत्ता भएकामध्ये एक जनाको मोबाइलको लोकेसन ट्र्याक गर्दा शुक्रबार राति १० बजेर ९ मिनेटकाे समयमा रामेछापबाट स्वीच अफ भएको पाइएको प्रहरीले जनाएको छ । उनीहरूको तीव्र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
साताको लोकप्रीय