Kath Khabar
आज केही स्थानमा आंशिक बदली,  सामान्यतया मौसम  सफा रहने
आज केही स्थानमा आंशिक बदली, सामान्यतया मौसम सफा रहने राति गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
नेपाली युवासँग विवाह गरेर नेपाल आएकी फिलीपिनो महिलाको फुड ट्रक समाजका लागि उदाहरण
नेपाली युवासँग विवाह गरेर नेपाल आएकी फिलीपिनो महिलाको फुड ट्रक समाजका लागि उदाहरण विसं २०५२ मा दुबईको स्पिनिस क्याटेरिङमा व्यवस्थापक पदमा काम गर्न विश्वकर्मा दुबई जानुभएको थियो । त्यहीको अर्को कम्पनी केयरफोरमा काम गर्ने फिलिपिन्सकी महिला ग्रान्डासँग विश्वकर्माको प्रेम बस्यो । २०७५ मा दुवै स्वदेश फर्किएर अदालतमा आधिकारिक विवाह गर्नुभयो ।
तुइन तर्ने क्रममा खसेर एक बालक बेपत्ता
तुइन तर्ने क्रममा खसेर एक बालक बेपत्ता बेपत्ता दीपेन्द्र बिहीबार २१ गते दिउँसो २ बजे भारततिर खर काट्न गएकी आमाको पछिपछि गएका थिए।
शालीनदीमा स्वस्थानी मेला सुरु
शालीनदीमा स्वस्थानी मेला सुरु समितिले गएको वर्ष लाखौँको सङ्ख्यामा भक्तालु दर्शनार्थीले प्रत्यक्ष माधवनारायण स्वस्थानी व्रत मेलामा दर्शन गरेको अवस्थालाई मध्यनजर गर्दै यस वर्ष पनि सोही अनुपातमा श्रद्धालु भक्तजन आउने अपेक्षा गरेको छ । मेलाका लागि शान्ति सम्पूर्ण व्यवस्थापनको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।
यसरी गरियो "एकीकरण पदयात्रा" कार्यक्रम शुभारम्भ (फोटो सहित)
यसरी गरियो "एकीकरण पदयात्रा" कार्यक्रम शुभारम्भ (फोटो सहित) उक्त पदयात्रा कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच वटा स्थायी कम्पनीहरुको झण्डा र टर्चसहित गोरखा जिल्लामा तैनाथ श्री रिपुमर्दन गणबाट ऐतिहासिक सैनिक पोशाक तथा परम्परागत बाजागाजासहित खट्टिएको टोलीको सहभागिता रहेको छ ।
काठमाडौं महानगरको विकास सहायता कार्यक्रमका लागि दुई सय चार प्रस्ताव
काठमाडौं महानगरको विकास सहायता कार्यक्रमका लागि दुई सय चार प्रस्ताव यो कार्यक्रमका लागि रु १० लाख विनियोजन गरिएको छ । रु एक करोड विनियोजन भएको खेलकुदसँग सम्बन्धित विभिन्न सङ्घसंस्थालाई सहयोग कार्यक्रमका लागि २६ प्रस्ताव आएका छन् ।
ग्वार्कोको ‘फ्लाइओभर’ निर्माण कार्य माघको पहिलो सातादेखि सुरु हुने
ग्वार्कोको ‘फ्लाइओभर’ निर्माण कार्य माघको पहिलो सातादेखि सुरु हुने ‘हाल सामान व्यवस्थापनको काम भइरहेको छ, सम्भवतः १० दिनपछि निर्माण सुरु हुन्छ’, उनले भने, ‘अहिले नै बाटो बन्द गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुने भएकाले सबै तयारी पूरा भएपछि मात्रै निर्माण सुरु गर्न लागिएको हो।’
सामाजिक सञ्चालमा देखिएको रसिद डिपोजिट रसिद मात्रै हो : भन्सार कार्यालय 
सामाजिक सञ्चालमा देखिएको रसिद डिपोजिट रसिद मात्रै हो : भन्सार कार्यालय  रसिदमा व्यक्तिको नाम, पासपोर्ट नम्बर, दर्ता नं, वस्तुको विवरण र मिती उल्लेख छ। तर यसमा व्यक्तिले तिर्नुपर्ने कर बराबरको मूल्य र कार्यालयको आधिकारिक छाप भने छैन। यस्ता सही छाप नभएका रसिद सक्कली हुन् कि नक्कली हुन् भन्ने विषयमा धेरैले चासो व्यक्त गरेका छन्। 
कलाकार संघको अधिवेशन चैत्र ४ गते हुने, उपाध्यक्ष पदको आकांक्षी बम्जन
कलाकार संघको अधिवेशन चैत्र ४ गते हुने, उपाध्यक्ष पदको आकांक्षी बम्जन बुधबार बसेको कार्यसमितिको बैठकले वर्तमान कार्य समितिको पदावधी समाप्त भएकोले सोहि दिन निर्वाचन गर्ने तय गरेको छ ।
सडक कालोपत्र भएपछि बजार बन्यो खौलारा गाउँ
सडक कालोपत्र भएपछि बजार बन्यो खौलारा गाउँ पाँचवर्ष अगाडि जब लोकमार्ग कालोपत्रे भयो तब यहाँ तीव्ररुपमा बजार विस्तार भयो। अहिले खौलाराको चारैतिर ठूला-ठूला घर भवन निर्माण भइरहेका छन्। पहिले अन्न उत्पादन हुने ठाउँमा अहिले बजार विस्तार हुँदा खुसी लागेको चूडामणि बताउँछन्।
राहदानी तथा कन्सुलर विभागमा ३० जना कम्प्युटर अपरेटरको सरुवा
राहदानी तथा कन्सुलर विभागमा ३० जना कम्प्युटर अपरेटरको सरुवा राहदानीमा देखिएको भिडभाड कम गर्न ठूलो संख्यामा कम्प्युटर अपरेटरहरू विभाग पठाइएको मन्त्रालयले जनाएको छ ।  प्रशासनलाई प्राप्त विवरण अनुसार ३० जना अपरेटर मध्ये १९ जनालाई राहदानी विभाग र बाँकी ११ जनालाई कन्सुलर विभाग पठाएको छ ।
आजदेखि दरबारमार्गमा पार्किङ निषेध
आजदेखि दरबारमार्गमा पार्किङ निषेध मंगलबार दरबारमार्ग क्षेत्रको बाटो खाली र खुला बनाउन ट्राफिक प्रहरीको समन्वयमा पार्किङ निषेध गरिएको महानगर प्रहरी राजुनाथ पाण्डेले जानकारी दिए। उनका अनुसार आजदेखि पार्किङ निषेध गरिएको हो। उक्त क्षेत्रमा एक लाइन पार्किङ हुँदै आएको थियो।
Weather Update