Kath Khabar
कम्बोडियाको क्यासिनोमा भयानक आगलागीमा परेका निराकारको त्यो कारुणिक भिडियो
कम्बोडियाको क्यासिनोमा भयानक आगलागीमा परेका निराकारको त्यो कारुणिक भिडियो प्रारम्भिक अनुसन्धानले नयाँ वर्षको छुट्टीको सजावटका कारण धेरै बिजुली तानेका कारण आगो लागेको पत्ता लागेको छ, जसले गर्दा तारहरू धेरै तातो र जलेको स्थानीय अधिकारीहरूले बताएका छन्। धेरैको मृत्यु धुवाँको धुवाबाट भएको र केही मानिसहरु आगोबाट बच्न अग्लो ठाउँबाट हाम फालेर मृत्यु भएको जनाइएको छ।
आगामी साताभरि नै देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली
आगामी साताभरि नै देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हिमाली भू-भागमा साताको सुरूमा सामान्यदेखि पूर्ण बदली तथा पहाडी भू-भागमा साताको सुरू र मध्यमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको बताइएको छ ।
काठमाडौं महानगरले थापाथलीको सुकुम्बासी बस्ती हटाउन गृहसँग माग्यो सहयोग
काठमाडौं महानगरले थापाथलीको सुकुम्बासी बस्ती हटाउन गृहसँग माग्यो सहयोग बुधबार प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गृह मन्त्रालयलाई पत्र पठाएर समन्वय गर्न अनुरोध गरेको हो।महानगरले त्यहाँको सुकुम्बासी बस्तीलाई हटाउन अभियानको रूपमा अगाडि बढाउनुपर्ने देखिएको भन्दै सहयोग मागेको हो। 
सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा
सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा उनको निवेदनको सुनुवाइका लागि पाटनका न्यायाधीश सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको थियो । पाँचौं नम्बरमा सुनुवाईको सूचीमा रहेको उनको मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।
पुस १५ देखि अवैद्य रुपमा भित्रिएका मोबाइल नचल्ने, तपाईको फोन चल्छ कि चल्दैन ?
पुस १५ देखि अवैद्य रुपमा भित्रिएका मोबाइल नचल्ने, तपाईको फोन चल्छ कि चल्दैन ? यहि १५ पुसदेखि नियमानुसार भन्सारमा घोषणा नभएका मोबाइल सेट दर्ता नगरिने र त्यस्ता मोबाइल सेट चल्नबाट रोकिने तर्फ पनि सचेत गराएको छ। साथै, बजारबाट खरिद गर्दा कुनै पनि मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणालीमा दर्ता भए वा नभएको यकिन गरेर मात्र खरिद गर्न प्राधिकरणले अनुरोध गरेको छ ।
सन्दीप लामिछानेको आज पुनरावेदनमा पेसी
सन्दीप लामिछानेको आज पुनरावेदनमा पेसी पाटन उच्च अदालतमा हुने पेसीमा आज नै बहस र फैसला हुनसक्ने सम्भावना रहेको सन्दीप पक्षका वकिलहरुको भनाइ छ ।
जनकपुरमा रेल चढ्ने क्रममा सोहि रेलले किचिएर एक यात्रुको मृत्यु
जनकपुरमा रेल चढ्ने क्रममा सोहि रेलले किचिएर एक यात्रुको मृत्यु मृत्यु हुनेमा धनुषाको नगराइन नगरपालिका-२ राघोपुर बस्ने अन्दाजी ३५ वर्षीय पुरन सादा रहेको प्रहरीले जनाएको छ।
सन्दीप लामिछाने प्रकरण : पिडीत भनिएकी किशोरीको जन्ममिति अस्पतालबाट झिकाउन अदालतको आदेश
सन्दीप लामिछाने प्रकरण : पिडीत भनिएकी किशोरीको जन्ममिति अस्पतालबाट झिकाउन अदालतको आदेश मंगलवार काठमाडौं जिल्ला अदालतले सन्दीप लामिछानेबिरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको हो ।
काभ्रेको बेथानचोकमा केबुलकार निर्माण हुने
काभ्रेको बेथानचोकमा केबुलकार निर्माण हुने गाउँपालिकाको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले बेथानचोकलगायतका पर्यटकीय गन्तव्यमा पर्यटक आकर्षित गर्नका लागि केबुलकार निर्माण गर्न लागिएको बताउनुभयो ।
ट्राफिक नियम उल्लंघनको जरिवाना बढ्यो, १६ वटा कसुरमा १५ सय रुपैयाँ जरिवाना हुने
ट्राफिक नियम उल्लंघनको जरिवाना बढ्यो, १६ वटा कसुरमा १५ सय रुपैयाँ जरिवाना हुने ‘जरिवाना र कारबाही गर्दा पनि नियम उल्लंघन गर्ने गरेको पाइयो। दैनिकजसो ३ हजार देखि ४ हजार सम्म उल्लंघन गर्नेहरू हुन्छन्,’ उनले भने, ‘५ सय रुपैयाँ त हो नि भनेर पटकपटक तिर्नेहरू देखियो।
४८ घण्टाभित्र कार्यविधि विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन
४८ घण्टाभित्र कार्यविधि विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन ‘उक्त कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरित सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकालयलाई निर्देशन गरी सकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरिदिनुहुन सबैमा अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ। 
सयौं क्वीन्टल जिम्बु गाउँमै थन्कियो
सयौं क्वीन्टल जिम्बु गाउँमै थन्कियो ‘अघिल्ला वर्षहरूमा मसला प्रजाति भनेर कुनै पनि निकायलाई  राजस्व बुझाउनु पर्दैनथ्यो। खुला रूपमा व्यापार ब्यवासय गरेका थियौ। यो वर्षबाट वन डिभिजन कार्यालयले जिम्बुको ब्यापार ब्यवसायमा प्रति किलो १० रुपैयाँ करले तोकेपछि स्थानीयले संकलन गरेको सयौं क्वीन्टल जिम्बु गाउँमै थन्किएको मुगुम कार्मारोङ गाँउपालिका-१ का सोनाम लामाले बताए।
Weather Update