पेट्रोलियम पाइपलाइनको सम्वर्द्धन र सुरक्षाको लागि नागरिकको दायित्व
बुधबार, पुस २०, २०७९

नेपाली सेनाका उपरथी शाही सैनिक प्रहरीको नियन्त्रणमा
मंगलबार, पुस १९, २०७९
उपरथी शाहीले आफ्नो पदावधि १ वर्ष बाँकी रहेको भन्दै नेपाली सेनाको जंगी अड्डा र रक्षा मन्त्रालय विरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमा सर्वोच्चले उनको पक्षमा फैसला गरे सँगै उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको हो।

गृहमन्त्री लामिछानेलाई कुलमान घिसिङको बधाई
मंगलबार, पुस १९, २०७९
सिंहदरबारस्थित गृहमन्त्रालयमा मंगलबार पुगेर घिसिङले उपप्रधानमन्त्री लामिछानेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।

राहदानी विभागको सिस्टममा समस्या आएपछि राहदानी वितरण सेवा अवरुद्ध
मंगलबार, पुस १९, २०७९
अर्को सूचना जारी नहुँदासम्म बनेको राहदानी लिनका लागि नआउन विभागले अनुरोध गरेको छ । सिस्टममा आएको समस्या समाधानका लागि निरन्तर काम गरिरहेको भन्दै विभागले सिस्टम पूर्ण रूपमा सुरु हुन केही समय लाग्ने जनाएको छ ।
सामान्य मजदुरलाई ३ करोड १४ लाखको जरिवाना र डेढ वर्ष जेल सजाए
मंगलबार, पुस १९, २०७९
मुद्धा चल्दै जादा दोषी ठहरिएका कृष्ण बहादुर र जाहेर दिने प्रत्येक पिडितले लाल बहादुर निर्दोष छन्, उनी कामदार मात्र हुन्, हामीले उनीसंग कारोबार गरेको होइन भनेर बकपत्र गरेका छन् । तर मुद्धा चलेको लगभग ५ वर्ष पछि लाल बहादुरलाई जिल्ला अदालत सुनसरी न्यायधिस निर्मला योंग्याको इजलासले १ वर्ष ६ महिना...

काठमाडौं भ्यूटावर अर्को वर्ष सञ्चालनमा आउने
मंगलबार, पुस १९, २०७९
तोकिएको अवधि सकिएको चार वर्ष पुगेको छ । तर कम्पनीले भने निर्माण सम्पन्न हुन अझै थप साढे एक वर्षसम्म लाग्ने जनाएको हो ।

तिब्बतको पोताला दरबार मङ्गलबारदेखि सर्वसाधारणका लागि खुला
मंगलबार, पुस १९, २०७९
तिब्बतको राजधानी ल्हासास्थित पोताला दरबार सर्बसाधारणका लागि खुला भएसँगै यहाँ आउने आगन्तुकहरूले मार्च १५ सम्म निःशुल्क प्रवेश गर्न सक्ने स्थानीय प्रशासनले जनाएको छ ।

आजको मौसम: हल्का हिमपातको सम्भावना
मंगलबार, पुस १९, २०७९
हाल देशको प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई भू-भागमा हुस्सु लागेको अवस्था छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ ।

जब ८ हजार मानिसलाई एउटै म्यासेज आयो, तपाईलाई घातक फोक्सोको क्यान्सर छ
सोमबार, पुस १८, २०७९
यो घटनाले बिरामीहरुमा त्रास फैलाएको थियो । ५७ वर्षीय बिरामी क्रिस रीडले भने, ‘मलाई क्यान्सर भएको सन्देश आयो जब म मेरो रिपोर्टको पर्खाइमा थिएँ । यो पढेपछि मलाई डर लाग्यो । म भित्रै आत्तिएर रुन थालें ।

विकास थपिँदैछ तर गाँउ भने क्रमशः रित्तिँदै छ
सोमबार, पुस १८, २०७९
“सडक चिल्लो बन्दै जाने नागरिकहरु बसाई सराईले घट्ने, विद्यालय भवन ठडिने विद्यार्थी घट्दै जाने अवस्थाको अन्त्यका लागि हामीले सोच्ने समय आएको छ, अब बसाइँसराइ रोक्नका लागि पूर्वाधारसँगै रोजगारी, शिक्षाको गुणस्तरमा सुधार, गाउँमै स्वास्थ्योपचार र घरेलु उद्यमलाई आधुनीकरण गराउँदै लैजानुपर्दछ ।”

आजदेखि नयाँ वर्ष सन् २०२३ सुरु
आइतबार, पुस १७, २०७९
विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् प्रचलनमा आएको थियो भने हाल यसको विश्वव्यापी प्रचार छ । केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनको अवसरमा भोली सार्वजनिक बिदा, साँझ दीपावली मनाइने
शनिबार, पुस १६, २०७९
देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अंग्रेजी नयाँ वर्षको अवसरमा उद्घाटन गर्न लागिएको हो। विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुहुनेछ ।

कम्बोडियामा निराकारको मृत्यु: बेलैमा उद्धार नभएको परिवारको गुनासो
शनिबार, पुस १६, २०७९
युवा व्यवसायी निराकारको कम्बोडियामा आफु बसेको होटलमा भएको आगलागी बाट ज्यान जोगाउन हामफल्दा मृत्यु भएको खब फैलिएपछि विर्तामोड शोकाकुल बनेको छ । स्थानीयवासी मृतकको घरमा भेला भएका छन् ।
साताको लोकप्रीय