नेपाल सरकारद्वारा बाबा रामदेवको कम्पनी सहित १६ भारतीय औषधि कम्पनी माथि प्रतिबन्ध
बुधबार, पुस ६, २०७९

झापाको चारआली जङ्गलमा फेला परेको श्रीमान्-श्रीमतीको शवको सनाखत
मंगलबार, पुस ५, २०७९
उनीहरू मेचीनगर-१२ मा डेरा बस्दै आएका थिए। नेत्रकुमारले सञ्जुसँग दोस्रो विवाह गरेका थिए। सम्बन्धविच्छेद भइसकेको नेत्रकुमारको पहिलाको श्रीमतीपट्टि सन्तान रहेको जनाइएको छ।

आफ्नै घरमा आगो लगाए दीपकले, १५ लाख रुपैयाँ भन्दा बढीको क्षति
मंगलबार, पुस ५, २०७९
आगलागीबाट घरसहित घरभित्र रहेको अन्न, कपडा, भाँडा र नगदसहित सम्पूर्ण सरसामग्री जलेर नष्ट हुँदा १५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको उनले बताए। आगलगीका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कुँवरले बताउए।

आजदेखि नारायणगढ-मुग्लिन सडक दिउँसो चार घण्टा बन्द हुने
मंगलबार, पुस ५, २०७९
चारवटा पुल निर्माणका लागि ठाडो कडा पहाड काट्नुपर्ने भएका कारण यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि यातायात बन्द गरेर काम गर्नुपरेको आयोजनाले जनाएको छ ।

एनसेलले छली गर्दै आएको आयकर तिराउन अभियान सञ्चालन गर्दै डा. सुरेन्द्र भण्डारी
सोमबार, पुस ४, २०७९
टेलियासेनोराबाट मलेसियन कम्पनी एजियटालाई स्वामित्व हस्तान्तरण गर्दाको पुँजीगत लाभकर तिर्न आनाकानी गरे पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको इजलाशले आँट गरेर उक्त आदेश दिएको थियो । सोही रिसमा एनसेलले जबरालाई पदबाट हटाउन भित्रभित्रै षडयन्त्र समेत गरेको आरोप लागेको छ । यो काम एनसेलको नेपाली साझेदारको रुपमा रहेका सतिसलाल आचार्य र उनका...

मेलम्ची खानेपानीका परिकल्पनाकार सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी)को शालिक सुन्दरीजलमा अनावरण
आइतबार, पुस ३, २०७९
भट्टराई प्रधानमन्त्री भएका बेला उनले काठमाडौंको खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी ल्याउने बताएका थिए । प्रधानमन्त्री देउवाले काठमाडौं बासीलाई मेलम्चीको पानी खुवाउने सन्त नेता भट्टराईको सपना पुरा भएकोमा आफूलाई अत्यन्त खुसी लागेको बताए ।

एयरपोर्ट नै नभएका विश्वका ५ देश
आइतबार, पुस ३, २०७९
अहिलेको दुनियाँमा कुनै पनि मुलुकका लागि विश्वसँग जोडिने एउटा अनिवार्य माध्यम भनेको अन्तर्राष्ट्रिय विमानस्थल नै हो । तर विश्वमा केही यस्ता देश पनि छन् जसको एउटा पनि विमानस्थल छैन ।

महानगरले निजी जग्गामा राखेका गाडी उठाएपछि अनामनगर क्षेत्रमा तनाव
आइतबार, पुस ३, २०७९
गाडी चालक राजु श्रेष्ठले महानगरपालिकाले एक लाइन गाडी राख्न पाउने भनेर हप्ता दिनअघि गएको तर अहिले फेरि आएर गाडी उठाएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले अनामनगर क्षेत्रमा निजी जग्गामा गाडी राख्न नपाउने हो भन्दै प्रश्नसमेत गर्नुभयो ।

३५ बर्षमा हजार १० मृतक चिरफार गर्ने बालकृष्णको कहानी : ‘मरेको मान्छेले औठि माग्दा खुबै डराए’
आइतबार, पुस ३, २०७९
२०५३ साल भदौतिरको जुन रात एक जना २५,३० बर्षको युवा विवाह गर्न भनि केटि हेर्न गएको रहेछ । केटि हेर्न जादा पर्वतस्थित ज्ञादीको भिरबाट लडेर मरेको रहेछ । २-३ दिन पछि उसलाइ बागलुङ अस्पतालमा ल्याइएको रहेछ । पोस्ट मार्टम गर्ने बेला मृतक केटाको हातमा रहेको सुनको औठि झिकेर उसको दाईलाइ...
चिया बेच्दै, पढ्दै २० वर्षीया विपना महत
आइतबार, पुस ३, २०७९
यसपछि फुर्सदमा भएको समयमा के गर्ने होला भनेर सोच्नुभयो । उहाँको सोच जागिरभन्दा पनि आफैँले केही गरौँ भन्ने भयो । यसपछि चिसो तम्घासमा तातो चिया बेच्ने सुरुआत गर्नुभयो । मामाघरमै चिया पकाउने थर्मसभरि चिया राखेर गिलासहित बजार डुलेर चिया बेच्ने राम्रो भएमा निरन्तरता दिने होइन भने छाड्ने भनेर थालनी गर्नुभयो...
वर्षा र हिमपातको सम्भावना
आइतबार, पुस ३, २०७९
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव सात डिग्री र अधिकतम तापक्रम १९ दशमलव दुई डिग्री सेल्सियस रहेको छ।
नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य शिविर सम्पन्न
शनिबार, पुस २, २०७९
उक्त स्वास्थ्य शिविर संचालन गर्नका लागि छाउनीस्थित श्री वीरेन्द्र अस्पतालबाट आवश्यक औषधी सहित डाक्टर अधिकृत, फर्माशिष्ट, सैनिक उपचारिका तथा नर्सिङ्ग अर्दली गरी जम्मा ११७ जना स्वास्थ्यकर्मी खटिएका थिए ।
साताको लोकप्रीय