Kath Khabar
कश्मीरको ग्रिनेड आक्रमणमा ५ भारतीय सेनाको मृत्यु
कश्मीरको ग्रिनेड आक्रमणमा ५ भारतीय सेनाको मृत्यु भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरले निकालेको विज्ञप्तिमा सेना चढेको गाडीमा हाते ग्रिनेडले आक्रमण गरेको र त्यसपछि गाडीमा आगलागी भएको उल्लेख छ ।
बादशाहको नयाँ गीत विवादमा 
बादशाहको नयाँ गीत विवादमा  उनीहरूले गीतबाट भगवानको नाम हटाएर बादशाहलाई माफी माग्न आग्रह गरेका छन् । माफी नमागेमा बादशाह विरुद्ध उज्जैन लगायत अन्य सहरमा मुद्दा दर्ता गर्ने चेतावनी पनि उनीहरूले दिएका छन् ।
चीनलाई पछि पार्दै भारत विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देश
चीनलाई पछि पार्दै भारत विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देश सन् १९५० मा संयुक्त राष्ट्रसङ्घले जनसङ्ख्या तथ्याङ्क सङ्कलन र जारी गर्न थालेपछि भारतको जनसङ्ख्याले चीनलाई उछिनेको यो पहिलो पटक हो ।
गलत रिपोर्टिङ गर्दा ७८७.५ मिलियन डलर तिर्नुपर्‍यो फक्स न्यूजले
गलत रिपोर्टिङ गर्दा ७८७.५ मिलियन डलर तिर्नुपर्‍यो फक्स न्यूजले डोमिनियनको तर्क थियो कि च्यानलले आफ्नो रिपोर्टमा डोनाल्ड ट्रम्पको बिरूद्ध मतदानमा धाँधली भएको दाबी गरेको थियो, जसले कम्पनीलाई व्यापार घाटा पुर्‍यायो।
अमेरिकामा नक्कली ‘चिनियाँ प्रहरी चौकी’ चलाएको आरोपमा २ जना पक्राउ
अमेरिकामा नक्कली ‘चिनियाँ प्रहरी चौकी’ चलाएको आरोपमा २ जना पक्राउ गिरफ्तारी म्यानहट्टनको चाइनाटाउन क्षेत्रमा भएको हो । पक्राउ परेका व्यक्ति चिनियाँ मूलका नागरिक हुन् र उनीहरू न्यूयोर्क शहरमा बस्छन्।
फिजीमा ६.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्पको धक्का
फिजीमा ६.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्पको धक्का एनसीएसका अनुसार बिहान १० बजेर १ मिनेट ४३ सेकेण्डमा भूकम्प गएको हो । यसको केन्द्र जमिन भित्र ५६९ किलोमिटर गहिरो थियो।
बेलायतका प्रधानमन्त्री ऋषि सुनक माथि अनुसन्धान हुँदै
बेलायतका प्रधानमन्त्री ऋषि सुनक माथि अनुसन्धान हुँदै प्राप्त जानकारी अनुसार यो अनुसन्धान एक बाल हेरचाह फर्मसँग सम्बन्धित छ। यसमा पीएम सुनककी पत्नी अक्षता मूर्तिको सेयर छ ।
पैगम्बरको निन्दा गरेको आरोपमा चिनियाँ नागरिक पाकिस्तानमा पक्राउ
पैगम्बरको निन्दा गरेको आरोपमा चिनियाँ नागरिक पाकिस्तानमा पक्राउ पैगम्बर विरुद्ध निन्दा पाकिस्तान दण्ड संहिताको धारा २९५ सी अन्तर्गत मृत्यु वा आजीवन कारावासको सजाय हुने अपराध हो।
जापानका प्रधानमन्त्री फुमिओ किशिदा माथि ‘स्मोक बम’ प्रहार
जापानका प्रधानमन्त्री फुमिओ किशिदा माथि ‘स्मोक बम’ प्रहार जापानी प्रहरीले उक्त डल्लो धुवाँको मुश्लो फाल्ने बम भएको जनाएको छ । गत वर्ष यसअघिका प्रधानमन्त्री सिन्जो आबेको चुनावी अभियानका क्रममा गोली प्रहार गरेर हत्या गरिएको थियो ।
दुबईको आवासीय भवनमा आगो लाग्दा १६ जनाको मृत्यु, ९ घाइते
दुबईको आवासीय भवनमा आगो लाग्दा १६ जनाको मृत्यु, ९ घाइते यहाँ करिब ३३ लाख जनसङ्ख्याको बसोबास छ भने त्यसमा झण्डै ९० प्रतिशत विदेशी छन् । आगालागीमा ज्यान गुमाएका तथा घाइते भएकाको राष्ट्रियता भने खुलाइएको छैन ।
भारतीय पूर्वसांसद अतिक अहमद र उनका दाजुको क्यामेराकै अगाडि गोली हानी हत्या
भारतीय पूर्वसांसद अतिक अहमद र उनका दाजुको क्यामेराकै अगाडि गोली हानी हत्या उनीहरु लामो समयदेखि प्रहरी हिरासतमा थिए । हिरासतकै बीच भारतीय संचारमाध्यमसँग कुराकानी गरिरहेका बेला दुवैमाथि पछाडीबाट गोली हानेको भिडिओ सार्वजनिक भएको छ ।
बुबाको राज्याभिषेकमा एक्लै सहभागी हुँदै राजकुमार ह्यारी,  मेघनले आमन्त्रण अस्वीकार गरिन्
बुबाको राज्याभिषेकमा एक्लै सहभागी हुँदै राजकुमार ह्यारी, मेघनले आमन्त्रण अस्वीकार गरिन् राजपरिवारका सदस्यसँगको आफ्नो मत भिन्नता, बेलायती सञ्चार माध्यमबाट राजकुमार ह्यारी र शाही परिवारलाई लिएर भएका गतिविधि, उनकी श्रीमती मेघनका विषयमा राजपरिवारका सदस्यले गरेका टिप्पणीलगायत राजपरिवारको सदस्यका रूपमा भोगेका आरोह अवरोह समेटेर प्रकाशन भएको उनको पुस्तक ‘स्पेयर’ विश्वभर चर्चित भएको छ ।
Weather Update