पाँच प्रदेशमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
बिहीबार, जेठ ८, २०८२
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथिकाे सुनुवाइ आज स्थगित
बुधबार, जेठ ७, २०८२
मङ्गलवार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा भएको सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ सुरु
मंगलबार, जेठ ६, २०८२
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । तर, उच्च अदालत बुटवलले भने पुर्पक्षमा पठाएपछि उनलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै लामिछानेकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् ।
रवि लामिछानेको निवेदन आज हेर्न मिल्ने न्यायाधीशहरूको इजलासमा
सोमबार, जेठ ५, २०८२
यसअघि पाँचपटकसम्म हेर्न नमिल्ने न्यायाधीश रहेको इजलासमा परेको लामिछानेको निवेदन आज हेर्न मिल्ने न्यायाधीशहरूको इजलासमा पेसी तोकिएको हो । सर्वोच्च अदालत प्रशासनका अनुसार अब ‘रेस्क्युड’ गरिएका न्यायाधीशहरू बाहेकका बेन्चहरूलाई रिट तोक्ने व्यवस्था गरिएको छ । आज गोलाप्रथा प्रणाली मार्फत नयाँ बेन्च छनोट गरिनेछ ।
पहाडका केहि स्थानमा चट्याङ्ग सहित वर्षा तथा तराईमा हावाहुरीको सम्भावना
आइतबार, जेठ ४, २०८२
कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग् सहित हल्का वर्षा भईरहेको छ।
थुनामुक्त भए रवीन्द्र मिश्र
शुक्रबार, जेठ २, २०८२
चैत्र १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका थिए ।
साताको लोकप्रीय

