Kath Khabar
रविविरुद्ध जाहेरी नदिएको फेरी अर्की महिलाको खुलासा
रविविरुद्ध जाहेरी नदिएको फेरी अर्की महिलाको खुलासा यसले गर्दा सहकारी प्रकरणमा हाल पूर्पक्षका लागि जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेविरुद्ध प्रहरीले प्रतिवेदनका लागि प्रमुख आधार मानेको निवेदन झनै विवादमा पर्न थालेको छ । यसअघि पनि दुईजनाले व्यक्ति विशेषविरुद्ध उजुरी नदिएको बताएका थिए ।
रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनुवाई सकियो
रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनुवाई सकियो रिटमाथिको सुनुवाइ सकिएकाले आजै आदेश आउने सम्भावना छ । अदालतले उनलाई थुनुवामा राख्नुपर्ने कारण पेस गर्न सरकार र गृह प्रशासनलाई आदेश दिन सक्नेछ ।
बिहानदेखि अवरुद्ध मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालनमा
बिहानदेखि अवरुद्ध मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालनमा हाल साना सवारीसाधनहरूलाई एकतर्फी छोडिएको छ भने पल्टिएको ट्रक साइड लगाउने कार्य भैरहेको छ । सडक दुईतर्फि संचालनमा आउन केही समय लाग्ने चितवन प्रहरीले जानकारी दिएको छ ।
विपिन जोशी जीवित रहेको प्रमाण अझै भेटिएन
विपिन जोशी जीवित रहेको प्रमाण अझै भेटिएन ती अधिकारीका अनुसार जीवितको कुनै संकेत नपाएको भए पनि यी दुई विदेशी बन्धकहरूलाई आधिकारिक रूपमा मृत घोषित भने गरिएको छैन। यसरी जीवितै रहेको प्रमाण नभेटिनेमा नेपालका विपिन जोशी र थाइल्याण्डका पिन्टा नट्टापोङ रहेको समाचारमा भनिएको छ।
यस्तो रहनेछ आजको मौसम
यस्तो रहनेछ आजको मौसम
Weather Update