Kath Khabar
महावीर पुनको जीवन कथामा आधारित पुस्तक आइतवार सार्वजनिक हुँदै
महावीर पुनको जीवन कथामा आधारित पुस्तक आइतवार सार्वजनिक हुँदै “अहिलेसम्म मैले गरेका थुप्रै मूर्खतापूर्ण कामहरू जस्तै यो जीवन कथा लेख्ने काम पनि एउटा मुर्ख्याईँ नै हो,” उनले फेसबुक पोस्टमा लेखेका छन्, “यो किताब बेचेर आएको सबै पैसा वीरगञ्जको कृषि औजार कारखाना सुधार गर्ने र सञ्चालन गर्ने काममा जानेछ ।” “वीरगन्जको कृषि औजार कारखानाका लागि तत्कालै पैसा नचाहिएको भए यो...
इजरायलमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने
इजरायलमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने उक्त आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने छ जना घाइते भएका थिए । एक जनाको अवस्था अझै अज्ञात छ । इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहनेहरूको विवरण सङ्कलन गरिरहेको छ ।
द्वन्द्वग्रस्त क्षेत्रबाट नेपालीलाई स्वदेश ल्याउन परराष्ट्र मन्त्री एनपी साउद इजरायल तर्फ
द्वन्द्वग्रस्त क्षेत्रबाट नेपालीलाई स्वदेश ल्याउन परराष्ट्र मन्त्री एनपी साउद इजरायल तर्फ इजरायलमा रहेका नेपाली मध्ये स्वदेश फर्कने इच्छा राख्दै ३५० जनाभन्दा धेरैले नाम टिपाएका छन् । अहिले कामको लागि गएका नेपाली भन्दा पनि पढ्न गएका २६५ जनाले नै नेपाल आउन चासो देखाएकाले उनीहरुलाई पहिलो प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ ।
आज पनि स्थगित भयो सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी
आज पनि स्थगित भयो सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी काठमाडौँ जिल्ला अदालतमा गोला प्रणालीबाट पेशी व्यवस्थापन हुने गरेकोमा फाँट नम्बर २८ मा रहेको सन्दीपको मुद्दाको गोला कुनै पनि न्यायाधीशले नतानेपछि मुद्दा स्थगितको सूचीमा परेको एक सूचना अधिकारीले बताए ।
आज रिगललाई आममाफी दिने निर्णय विरुद्धको मुद्दामा सुनुवाई हुँदै
आज रिगललाई आममाफी दिने निर्णय विरुद्धको मुद्दामा सुनुवाई हुँदै रिगलले खुँडा प्रहार गरी हत्या गरिएका चेतनकी श्रीमती भारती शेर्पा मानन्धरले दायर गरेको रिट माथि बिहीबार सुनुवाइ हुन लागेको हो । सुनुवाइमा सर्वोच्चले सरकारसँग लिखित जवाफ माग्नुका साथै राष्ट्रपति कार्यालयबाट भएको आममाफीको सम्पूर्ण सक्कल फाइल समेत मगाएको थियो ।
माइतीघरमा ‘रिगल’ को आममाफी विरुद्ध प्रदर्शन र स्थानीय तहका कर्मचारीको आन्दोलनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त
माइतीघरमा ‘रिगल’ को आममाफी विरुद्ध प्रदर्शन र स्थानीय तहका कर्मचारीको आन्दोलनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त ‘रिगल’ ले हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारती मानन्धर, अभियन्ता ईः र सुमन सायमी लगायतको उपस्थितिमा माइतीघरमा प्रदर्शन भएको छ । आन्दोलनमा एमाले निकट युवा सङ्घका कार्यकर्ताको पनि उपस्थिति रहेको थियो ।
इजरायल स्थित नेपालीहरुको उद्धारका लागि नेपाल एअरलाइन्सको जहाज आज राति ११ बजे  इजरायल जाँदै
इजरायल स्थित नेपालीहरुको उद्धारका लागि नेपाल एअरलाइन्सको जहाज आज राति ११ बजे इजरायल जाँदै नेपाल एअरलाइन्सको जहाज आज राति ११ बजे उड्ने र दुबई 'ट्रान्जिट' हुँदै इजरायल पुग्ने परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिनुभयो ।
हजुर आमाको हत्या गरी फरार कृष्ण भन्ने तोयानाथ १९ वर्ष पछि साधुको भेषमा पक्राउ
हजुर आमाको हत्या गरी फरार कृष्ण भन्ने तोयानाथ १९ वर्ष पछि साधुको भेषमा पक्राउ हत्याको समयमा उनी २४ वर्षका थिए। हत्या लगत्तै उनले नवलपरासीको एक होटलमा ४ महिना काम गरेको र त्यसपछि विभिन्न स्थानमा भेष बदली लुकीछिपी हिँड्ने गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए।
सरकार बार्तामा व्यस्त : उद्धारमा ढिलाइले इजरायलमा रहेका नेपाली बिद्यार्थी आक्रोशित
सरकार बार्तामा व्यस्त : उद्धारमा ढिलाइले इजरायलमा रहेका नेपाली बिद्यार्थी आक्रोशित द्वन्द्व प्रभावित क्षेत्रमा रहेका अन्य देशका विद्यार्थीहरुको उद्धार भइसकेको तर नेपालीको मात्रै उद्धार हुन ढिलाइ भएको भन्दै विद्यार्थीले आक्रोश व्यक्त गरेका छन् ।मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार उनीहरुलाई कसरी स्वदेश ल्याउने भन्ने विषयमा इजरायलमा रहेको नेपाली दूतावास र इजरायलको विदेश मन्त्रालयसँग छलफल भइरहेको छ । उनीहरुलाई लिन इजरायलमा जहाज पठाउने...
पप्पु कन्स्ट्रक्सनले ठेक्का पाएको टेकुको पुल निर्माणमा भ्रष्टाचार
पप्पु कन्स्ट्रक्सनले ठेक्का पाएको टेकुको पुल निर्माणमा भ्रष्टाचार ०७१ को असारमै ठेक्का लागेको उक्त पुल २०७५ मै सम्पन्न भइसकेको दाबी ठेकेदारले गरेका थिए। तर, मापदण्ड बमोजिम नरहेको र गुणस्तरहीन रहेको भन्दै विभागले उक्त पुलमा समस्या देखाउँदै सञ्चालन गरेको थिएन। 
बिपी प्रतिष्ठानका ५५ चिकित्सकहरू आन्दोलन गर्न काठमाडौंमा 
बिपी प्रतिष्ठानका ५५ चिकित्सकहरू आन्दोलन गर्न काठमाडौंमा  ‘नियमित रूपमा हुनपर्ने बढुवा ७ वर्ष देखि रोकिएको छ', चिकित्सकहरूले २३ देखि २५ असोजसम्म स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा धर्ना दिने, २६ असोजसम्म आन्तरिक बढुवाका लागि रोकिएको अन्तर्वार्ता शुरु नगरे सामूहिक राजीनामा दिने समाजका अध्यक्ष खानले बताए ।
Weather Update