विदेशबाट फर्किएकाहरुले दुईवटा मोबाइल ल्याउन पाउने
बुधबार, वैशाख २७, २०८०

अर्घाखाँची आगलागीमा घाइते भएका तीन जनाको मृत्यु
बुधबार, वैशाख २७, २०८०
मङ्गलबार दिउँसो भूमिकास्थान–२ तिरतिरे खोलागाउँका पदम बेल्वासेको घरमा आगो निभाउने क्रममा पाँच जना घाइते भएका थिए ।
आरोहणको ७२ वर्षपछि सेनाद्वारा अन्नपूर्ण हिमालबाट ३६०० किलोग्राम फोहर सङ्कलन
बुधबार, वैशाख २७, २०८०
सफाइ अभियानको नेतृत्व नेपाली सेनाका सेनानी गजेन्द्र देउवाले गर्नुभएको थियो । क्याप्टेन भीमबहादुर भुजेलसहितको टोलीले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोसम्मै पुगेर फोहर सङ्कलन गरेको हो ।

विविध कार्यक्रम सहित कानुन दिवस मनाइयो
मंगलबार, वैशाख २६, २०८०
प्रधानन्यायालय स्थापना भएको दिनलाई नेपालमा कानुन दिवसका रुपमा मनाउने गरिन्छ। नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो।

मधेश प्रदेशको तापमान ४० डिग्री सेल्सियस पुग्यो
मंगलबार, वैशाख २६, २०८०
सामान्य अवस्थामा दैनिक १५० देखि २०० सम्म बिरामी आउने यस अस्पतालमा अहिले गर्मीकै कारण दैनिक ३५० सम्म बिरामी आउने गरेको अस्पतालका प्रमुख डा. अभिनन्दन श्रीवास्तवले बताए । उनले अधिकांश झाडापखाला, वान्ता र भाइरल खोकीका बिरामी अस्पताल आउने गरेको जानकारी दिएका छन् ।

२० जना प्रहरी वरिष्ठ उपरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान
सोमबार, वैशाख २५, २०८०
नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको २४ वैशाखमा भएको निर्णयले प्रशासन तथा प्राविधिकतर्फ प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका २१ जनामध्ये २० जना प्रहरी अधिकृतहरूलाई सोमबार दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

अब पशुपति क्षेत्र विकास कोषले निःशुल्क शव दाहको व्यवस्था गर्ने
सोमबार, वैशाख २५, २०८०
अहिले पशुपति आर्यघाटमा शवको दाहसंस्कार गरेबापत दाउराबाट जलाउने घाटमा १५ हजार र विद्युतीय शव दाह गृहमा ४ हजार रुपियाँ शुल्क लिने गरेको छ ।

परराष्ट्र मन्त्रालयका नायब सुब्बा बेगनास तालमा मृत भेटिए
सोमबार, वैशाख २५, २०८०
उनी तालको किनारमा घोप्टो परेको अवस्थामा फेला परेका थिए। डिएसपी विकका अनुसार उनी परराष्ट्र मन्त्रालयको राहदानी विभागको भेरिफिकेशन काउन्टरमा कार्यरत नायब सुब्बा हुन्।

उडिरहेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै फर्कियो
सोमबार, वैशाख २५, २०८०
उडान भरेको केहीसमयमै जहाजमा प्राविधिक समस्या देखिएपछि विमानचालकले जहाजलाई भैरहवा फर्काएर अवतरण गराएका थिए ।
कीर्तिपुरको प्यंगथाँबाट हटाइयो रातो मच्छिन्द्रनाथ र याकः मिसाको प्रतिमूर्ति
सोमबार, वैशाख २५, २०८०
रातो मच्छिन्द्रनाथको नित्यपूजा गर्ने पुजारीहरूको संगठन श्री ह्यगृव भैरवनाथ तथा ३२ पानेजु संघले ती मूर्ति हटाइएन भने यसपालिको जात्रामा आफूहरू फूल–प्रसाद लिएर प्यंगथाँ नजाने अडान लिँदै आएको छ।

आजदेखि काठमाडौं महानगरले तार व्यवस्थापन गर्दै, यस्तो छ रूट
सोमबार, वैशाख २५, २०८०
सेवा प्रदायकले आ-आफ्नो तारमा सङ्केत चिह्न लगाउने, चिह्न नलगाएका कारण तार काटिन गएमा सेवा प्रदायक आफैँ जिम्मेवार हुनुपर्ने निर्णयसमेत भएको छ ।

सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक
आइतबार, वैशाख २४, २०८०
साथै सिम्रिकले उडान सञ्चालन, वायुयोग्यता र सुरक्षा व्यवस्थापन प्रणालीको लेखापरीक्षण गर्नुपर्ने प्राधिकरणको भनाइ छ ।

डीभी चिठ्ठा २०२४ को नतिजा सार्वजनिक
आइतबार, वैशाख २४, २०८०
डिभीका लागि छानिँदैमा कसैले भिसा पाइहाल्छ भन्ने हुँदैन। भिसाका लागि अन्तर्वार्ता दिने मौका पाइयो भने कन्सुलर अफिसरले आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि आवेदक योग्य छ कि छैन भन्ने कुराको निर्क्यौल गर्नेछन्।
साताको लोकप्रीय