‘मोखा’ चक्रवातको प्रभाव नेपालमा नपर्ने
आइतबार, वैशाख ३१, २०८०

जङ्गलको आगो घरमा सल्किंदा १ अशक्त युवकको मृत्यु
शुक्रबार, वैशाख २९, २०८०
बिहीबार अपराह्न ३:३० बजे लाक्सेबुङ जङ्गलमा लागेको आगो सोही स्थानका प्रेम नेम्बाङको घरमा सल्किदा आगलागी भएको थियो ।

काजकिरिया गरेकै दिन मृतक छोरा टुप्लुक्क घर आइपुगेपछि
शुक्रबार, वैशाख २९, २०८०
जिउँदो मान्छेको काजकिरिया गरेपछि परिवार समेत यतिबेला कर्मकाण्डीय संकटमा परेको छ। दाइ बितेको थाहा पाएपछि कुवेतमा रहेका भाइ घर फर्किएका थिए।

सरकारले २ वर्षयताका भूकम्प पीडितलाई ५० हजार दिने निर्णय
शुक्रबार, वैशाख २९, २०८०
शुक्रबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७औँ बैठकले जेठ २०७८ यताका ५ ,८८० भूकम्प पीडितलाई अस्थायी आवासका लागि ५० हजारका दरले अनुदान दिने निर्णय गरेको हो ।
अभिनेता आमिर खान ५ दिनमै मुम्बई किन फर्किए ?
शुक्रबार, वैशाख २९, २०८०
आज बिहान करिब ११ बजे उनी मुम्बई फर्किएका हुन्। गत आइतबार काठमाडौं आइपुगेका उनी शुक्रबार बिहान १०:५० बजे इण्डिगो एयरलाइन्सबाट मुम्बई प्रस्थान गरेका हुन् ।

यौन दुर्व्यवहारको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ
शुक्रबार, वैशाख २९, २०८०
उनले सञ्चालित फाउन्डेसनमा राखेका बालबालिकालाई यौन दुर्व्यवहार गरेको भिडियोसहितको समाचार बिहिबार सार्वजनिक भएको थियो ।

जाजरकोटमा आगो निभाउन पुगेका सामुदायिक वनका अध्यक्षको ज्यान गयो
शुक्रबार, वैशाख २९, २०८०
विज्ञले सुरक्षाका उपाय अपनाएर मात्र आगो निभाउन आग्रह गरेका छन् । सुरक्षाको उपायविना आगो निभाउँदा ज्यान जाने खतरा धेरै हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दर प्रसाद शर्माले बताउनुभयो ।

पानी नपर्नु र डढेलोका कारण वायु प्रदूषण बढ्दै
शुक्रबार, वैशाख २९, २०८०
हावाको गुणस्तर मापन सूचकांक एक्यूआइका अनुसार अहिले ललितपुर पाटनको एक्यूआइ १ सय ७६, काठमाडौँ कीर्तिपुरको १ सय ६३, रत्नपार्कको १ सय ६३, नारायणीको १ सय ७१ र धनकुटाको १ सय ५५ रहेको छ।
कांग्रेस नेता पुरुषोत्तम बस्नेतको निधन
शुक्रबार, वैशाख २९, २०८०
विसं २०६२/६३ को दोस्रो जनआन्दोलनपछि पार्टीको आमन्त्रित केन्द्रिय सदस्य रहेका बस्नेत हाल विपी कोइराला स्मृति ट्रष्टका कोषाध्यक्ष थिए।

देशभरको अधिकतम तापक्रम बढ्दै
बिहीबार, वैशाख २८, २०८०
मौसमविद् सन्जिब अधिकारीका अनुसार विराटनगरको अधिकतम तापक्रम हिजो ४० दशमलव ३ डिग्री सेल्सियसमा पुगेको थियो ।

बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्पको धक्का
बिहीबार, वैशाख २८, २०८०
यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो ।

१४ वर्षको उमेरमा गोली लागेर अर्धचेत हुनुभएका जिउँदा शहीद मुकेश कायस्थको निधन
बिहीबार, वैशाख २८, २०८०
उहाँ गोली लागेपछि १७ वर्षको उमेरसम्म अर्थचेत अवस्थामा हुनुहुन्थ्यो । यद्यपि लगातारको उपचारपछि भने वायाँ हात चलाउने, खाना खाने तथा ह्विलचियरमा बस्ने अवस्थामा पुग्नुभएको थियो ।
साताको लोकप्रीय