Kath Khabar
आज काठमाडौं लगायत धेरै ठाउँमा हावाहुरी, चट्याङ सहित वर्षा हुने
आज काठमाडौं लगायत धेरै ठाउँमा हावाहुरी, चट्याङ सहित वर्षा हुने अपरान्ह पछि फेरि पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण बदली भइ हावाहुरी सहित पानी पर्ने मौसमविद् लामिछानेले बताउनुभयो । विशेषगरी आज र भोलि पहाडी क्षेत्रका केही ठाउँमा दिउँसो पछि पानी पर्ने सम्भावना छ ।
सेवाग्राही ठग्ने लेखापढी व्यवसायी धमाधम पक्रदै प्रशासन
सेवाग्राही ठग्ने लेखापढी व्यवसायी धमाधम पक्रदै प्रशासन पासपोर्ट बनाउन आउने सेवाग्राहीलाई लेखापढीको काम गर्नेले ११ देखि ४० हजारसम्म रकम लिएको पाइएको बताउनुभयो। सो रकम समेत सम्बन्धित व्यक्तिलाई फिर्ता गराइएको उहाँले बताउनुभयो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन'को चर्चा 'द न्यु योर्क टाईम्स'मा
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन'को चर्चा 'द न्यु योर्क टाईम्स'मा स्मरण रहोस् 'द न्यु योर्क टाईम्स'ले नेपालको कमै मात्र राजनितिक पात्रको फिचर तयार गरि प्रकाशित गरेको छ । मेयर शाहको बारेमा यति लामो फिचर तयार गर्नुले ठुलो अर्थ राख्छ ।
काठमाडौं लगायत पहाडी क्षेत्रमा आज, भोलि र पर्सि वर्षाको सम्भावना
काठमाडौं लगायत पहाडी क्षेत्रमा आज, भोलि र पर्सि वर्षाको सम्भावना आज दिउँसो पछि काठमाडौं सहित केही पहाडी क्षेत्रमा हल्का वर्षाको अनुमान गरिएको छ । तर, पहाडी जिल्लामा केही शीतल भए पनि तराईका जिल्लामा भने घाम चर्किने अनुमान छ।
Weather Update