जनकपुरमा पोखरीमा डुबेर दुई जुम्ल्याहा बालकको मृत्यु
आइतबार, वैशाख २४, २०८०

आज राष्ट्रिय पत्रकारिता दिवस, गोरखापत्र प्रकाशन भएको दिन
आइतबार, वैशाख २४, २०८०
पत्रकारिता दिवसका अवसरमा सरकारले निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताका माध्यमबाट राष्ट्रिय हितको प्रवद्र्धन र जनतालाई सुसूचित गराउन योगदान पुर्याएका पत्रकार र आमसञ्चारसम्बन्धी संस्थालाई सम्मान गरिने भएको हो ।

'गुन्यू चोली तथा सांस्कृतिक पोशाक सचेतना राष्ट्रिय अभियान' को छैठौ वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न
शनिबार, वैशाख २३, २०८०
कार्यक्रममा सभापतित्वको भूमिका निभाउनुभएकी संस्थाका अध्यक्ष लक्ष्मी ओझाको लेखमा रहेको गीत गायिका रितु कँडेलले प्रस्तुत गर्नुभएको थियो ।

आज लाग्ने विरल छायाँजनित चन्द्रग्रहण पूर्ण र आंशिक ग्रहण भन्दा कसरी फरक छ ?
शुक्रबार, वैशाख २२, २०८०

सिम्रिक एअरको हेलिकप्टर सम्पर्क विहीन
शुक्रबार, वैशाख २२, २०८०
सिम्रिक एयरको एयरपोर्ट कार्यालयले पनि अरूण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेको हेलिकप्टर सम्पर्क विहीन भएको जानकारी दिएको छ।
मिटरब्याजमा अनुचित लेनदेन पुष्टि भए ७ वर्ष कैद ७० हजार रुपैयाँसम्म जरिवाना
शुक्रबार, वैशाख २२, २०८०
संशोधित कानुन अनुसार लेनदेन नभएको वा नगरेको रकम दिएको लिखत तयार गर्ने, लेनदेन गरेको रकम भन्दा बढी रकमको लिखत तयार गर्ने, लेनदेन गर्दा नै ब्याज रकम समेत साँवामा जोडी लिखत तयार गर्ने सजायको भागिदार हुनेछन्।

आज यस वर्षको पहिलो चन्द्र ग्रहण नेपालबाट नदेखिने भएकाले सुतक नलाग्ने
शुक्रबार, वैशाख २२, २०८०
यो ग्रहण (२०८० को पहिलो चन्द्रग्रहण) ले धेरै राशिको जीवनमा ठूलो प्रभाव पार्नेछ। खगोलविद्हरुका अनुसार वर्षको यो पहिलो चन्द्रग्रहण मे ५ मा राति ९ बजे शुरु भएर बिहान १:१५ बजेसम्म रहनेछ ।

कस्तो रहनेछ आजको मौसम !
शुक्रबार, वैशाख २२, २०८०
आज दिउँसो कोसी र बागमती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

आम्दानीको स्रोत बन्दै गुच्चीच्याउ
बिहीबार, वैशाख २१, २०८०
सोरु गाउँपालिकाको वन क्षेत्रमा संकलन हुने च्याउ व्यापारीले हुम्लाको हिल्सा नाकाहुँदै तिब्बती बजारमा पुर्याउने गरेका छन्। गुच्चीच्याउको तरकारी मासुजस्तै स्वादिलो हुने र औषधि निर्माणमा समेत प्रयोग गरिने भएकाले यसको माग बढेको उनको भनाइ छ।

प्रतिकूल मौसमका कारण अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित
बिहीबार, वैशाख २१, २०८०
अन्तर्राष्ट्रिय र आन्तरिक तर्फका विभिन्न गन्तव्यका उडान समयमै हुन सकेका छैनन् भने अन्तर्राष्ट्रिय तर्फका केही जहाज आकाशमा फन्को (होल्ड) लगाइरहेका छन्। मौसम खराबीले आन्तरिक उडान हुने हिमाली जिल्ला खासगरी लुक्ला, सिमिकोट लगायत विमानस्थलको उडान बन्द गरिएको छ ।
साताको लोकप्रीय