Kath Khabar
यसो भए स्वदेशमै बस्छन् युवा
यसो भए स्वदेशमै बस्छन् युवा अवसर खोज्दै व्यक्ति एक ठाउँबाट अर्को ठाउँ वा एक देशबाट अर्को देशमा जानु सामान्य हो । अन्तर्राष्ट्रिय अभ्यास पनि हो । यसैले अवसरको खोजीमा हुने पलायन र बसाइसराइलाई अन्तर्राष्ट्रिय मुद्धा मानिन्छ । भनिन्छ, अवसरको खोजीमा हुने पलायन र बसाइसराइले एक स्थानको श्रम, शक्ति, सभ्यता र संस्कृति अर्को ठाउँमा पुग्छ ।...
कस्तो रहनेछ आजको मौसम ?
कस्तो रहनेछ आजको मौसम ?
जाडोको सहाराको अझै आश पाल्दै दलित बस्ती
जाडोको सहाराको अझै आश पाल्दै दलित बस्ती “जाड स सारा शरीर सुकैरगेल, कि पावैन मनवैतो” (जाडोले कक्य्राएको थियो, के पर्व मनाउनु ?) पर्वका दिनको अवस्था सम्झदै भङ्गाहा–३ सकरीको दलित बस्तीकी पारो बाँतर भन्नुहुन्छ, “आस तकैछी जे कोई अई जाडके सहारा बैनतै” (पर्खदै छौं, सहारा बनेर कोही आइहाल्थे कि ?)।
‘विदेशको ठाउँ काम गरुन्जेलमात्र हुँदोरहेछ’
‘विदेशको ठाउँ काम गरुन्जेलमात्र हुँदोरहेछ’ “विदेशको ठाउँ काम गरुन्जेलमात्र हुँदोरहेछ”, उहाँले भन्नुभयो, “तर दुर्घटनापछि कम्पनीले पनि लापरवाही गरेका कारण मेरो यो अवस्था भयो ।” राति १ बजे दुर्घटनामा पर्नुभएका उहाँलाई प्रहरीले तत्काल अस्पताल पुर्याएको थियो । छ घण्टापछि मात्र होस आयो । बिहान अस्पतालको बेडमा थिएँ, उहाँले भन्नुभयो, “शरीर अररो परेको थियो । हातले पानीको...
गरिबी र असमानताको अन्त्य कहिले ?
गरिबी र असमानताको अन्त्य कहिले ? नेपालमा गरिबी निवारण गर्ने उद्देश्यले नै सरकारी तबरबाटै विभिन्न कार्यक्रम सञ्चालित छन् । तर ती कार्यक्रम प्रभावकारी हुन नसकेकाले लक्षितरुपमा गरिबी घट्न नसकेको तथ्याङ्कले पुष्टि गरिरहेको छ । बरु पछिल्लो दशक जे–जति गरिबी घटिरहेको छ त्यसमा नेपालीहरुको वैदेशिक रोजगारीका कारण भित्रिएको रेमिट्यान्सले निकै ठूलो योगदान दिएको छ । सरकारले गरिबी...
Weather Update