सिङ्गो बस्ती नै शौचालयविहीन
सोमबार, माघ ७, २०८१
चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने प्रहरी निलम्बित
सोमबार, माघ ७, २०८१
प्रहरी आचरणविपरीत काम गरेकाले निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

विपिन सकुशल घर फर्किने आशामा प्रतीक्षामा छन् परिवार
सोमबार, माघ ७, २०८१
“युद्धविराम हुन्छ फेरि युद्ध भइहाल्छ अझै पनि हाम्रो मनमा त्यही डर छ कतै फेरि युद्ध त हुने होइन,” आमा पदमाले भन्नुभयो, “जसरी हुन्छ अहिलेको युद्धविराममा मेरो छोराको सकुशल रिहाइ होस् सरकारसँग यही अनुरोध छ ।”
-1737265096.jpg)
चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद
आइतबार, माघ ६, २०८१
“त्यतिबेला घडेरी किन्दा रु एक लाख तिरेँ”, उहाँले सुनाउनुभयो, “विस्तारै विस्तारै गरेर रु ३५ लाख खर्च गरेर घर बनाएको छु । दुई छोरा र एक छोरीलाई बोर्डिङ स्कुलमा पढाए । खान लगाउन अहिलेसम्म समस्या भएको छैन ।”
कुलपतिको प्रयास सार्थकः काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालको विवाद समाधान
शुक्रबार, माघ ४, २०८१
साताको लोकप्रीय