Kath khabar
आज महिला विश्वकप फुटबलमा पहिलो पटक ३२ टिमबीच भिडन्त
आज महिला विश्वकप फुटबलमा पहिलो पटक ३२ टिमबीच भिडन्त महिला विश्वकपलाई हालसम्मकै ठूलो महिला विश्वकप मानिएको छ। किनभने यस संस्करणमा पहिलो पटक  ३२ टिमबीच भिडन्त हुँदैछ भने संयुक्त आयोजक रहेको पनि यो पहिलो विश्व कप हो।
नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त
नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त सातौँ एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलमा अनुशासनको पालना नगरेको आरोपमा थापालाई कप्तानबाट हटाइएको थियो । एसियन गेम्समा श्रेष्ठको कप्तानीमा नेपालले प्रतियोगिता खेल्नेछ ।
साविक विजेता जोकोभिचलाई पराजित गर्दै अल्काराजले पहिलो पटक विम्बल्डनको उपाधि चुमे
साविक विजेता जोकोभिचलाई पराजित गर्दै अल्काराजले पहिलो पटक विम्बल्डनको उपाधि चुमे साविक विजेता नोभाक जोकोभिच फाइनलमा अल्काराजसँग पराजित भएका हुन् । विश्व नम्बर १ अल्काराजले दोस्रो ग्रान्डस्लाम जितेका हुन् ।
साफ च्याम्पियनसिपमा नेपाललाई ‘फेयर प्ले’ अवार्डद्वारा सम्मानित
साफ च्याम्पियनसिपमा नेपाललाई ‘फेयर प्ले’ अवार्डद्वारा सम्मानित भारतीय टोलीका कप्तान सुनिल क्षेत्री साफ च्याम्पियनसिपमा ‘मोस्ट भ्यालुएबल प्लेयर’ बनेका छन् । उनी १४ औँ संस्करणको साफ च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिए । प्रतियोगितामा सुनिलले ५ गोल गरेका थिए । 
एसिसी यू-१६ इस्ट जोन कप : मलेसियालाई पराजित गर्दै नेपालले जित्यो उपाधि
एसिसी यू-१६ इस्ट जोन कप : मलेसियालाई पराजित गर्दै नेपालले जित्यो उपाधि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २५२ रनको लक्ष्य दिएको थियो।
एसीसी १६ वर्षमुनिको इस्ट जोन कप : मलेसियालाई ८४ रनमा समेट्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
एसीसी १६ वर्षमुनिको इस्ट जोन कप : मलेसियालाई ८४ रनमा समेट्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा नेपालले पहिलो खेलमा थाइल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको थियो । थाइल्यान्डलाई हराएको नेपाल र मलेसिया सेमिफाइनलमा पुगिसकेका छन् । सेमिफाइनलका खेल भोलि हुनेछन् ।
नेपाल एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपको सेमिफाइनलमा
नेपाल एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपको सेमिफाइनलमा ३ टिम रहेको समूहमा अब नेपालले आयोजक मलेसियासँग खेल्नेछ। मेलसिया पनि सेमिफाइनल पुगेको अवस्थामा समूहको अन्तिमबाट समूह विजेताको टुंगो लाग्नेछ।
साफ च्याम्पियनशिप फुटबल : पाकिस्तान नेपालसंग पराजित
साफ च्याम्पियनशिप फुटबल : पाकिस्तान नेपालसंग पराजित पाकिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ । साविक उपविजेता नेपाल पहिलो खेलमा कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो ।
सार्वजनिक भयो विश्वकप २०२३ क्रिकेटको खेल तालिका
सार्वजनिक भयो विश्वकप २०२३ क्रिकेटको खेल तालिका ५ अक्टोबरबाट १९ नोभेम्बरसँग हुने प्रतियोगिताका खेलहरु १० वटा फरक फरक स्टेडियममा हुनेछन् । विश्वकप खेल्ने १० टिमले एक अर्का विरुद्ध खेलेपछि शीर्ष ४ टिम सेमिफाइनलमा पुग्ने छन् ।
साफ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरिए पनि पाकिस्तान सँग आज अन्तिम औपचारिक खेल खेल्दै
साफ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरिए पनि पाकिस्तान सँग आज अन्तिम औपचारिक खेल खेल्दै 'अब नेपालको एउटै लक्ष्य कम्तीमा एक खेल भए पनि जित्ने नै हो।' कोच भिन्सेन्जो अल्बर्टो एनीसे 
असार ३० गते देखि १६ वर्ष मुनिको एन्फा लिग शुरु हुँदै
असार ३० गते देखि १६ वर्ष मुनिको एन्फा लिग शुरु हुँदै क्लबहरूले मङ्गलवारसम्म आफ्ना टोलीहरू दर्ता गर्नु पर्नेछ भने असार २४ गतेसम्म खेलाडी दर्ता गर्नु पर्नेछ । लिगका खेलहरु शुक्रवार, शनिवार र सार्वजनिक बिदाको दिन खेलाइने छ । एन्फाले लिगमा सहभागी प्रत्येक क्लबलाई तयारीका लागि ३  लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको छ । 
श्रीलंकासँग ९८ रनमै अलआउट भयो ओमान
श्रीलंकासँग ९८ रनमै अलआउट भयो ओमान बुलावायोमा श्रीलंकासँगको खेलमा ओमान ९८ रनमै अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमान ३० ओभर २ बलमा ९८ रनमा अलआउट भयो ।
Weather Update