प्रतिनिधि सभा बैठक सुरु [LIVE]
बिहीबार, असार ५, २०८२

प्रतिनिधिसभा बैठक भाेलीसम्मका लागि स्थगित
बुधबार, जेठ २८, २०८२
बैठक सञ्चालन गर्नासाथ विपक्षी दलका सांसदहरूले मानव तस्करलाई कारबाही गर भन्ने नाराबाजी गरेका थिए । चर्को नारवाजी भएपछि बिहीबार दिउँसो ३ बजे बस्ने गरी सभामुखले बैठक स्थगित गरेका हुन् ।
नवनियुक्त गभर्नर पौडेलले गरे पदभार ग्रहण
बुधबार, जेठ ७, २०८२
पौडेललाई मंगलबारको मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकको १८औं गभर्नर नियुक्त गरेको हो ।

विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको १८औं गभर्नर नियुक्त
मंगलबार, जेठ ६, २०८२
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८औं गभर्नर नियुक्त गरेको हो । यो सँगै राष्ट्र बैंकको नेतृत्वमा देखिएको अन्यौलता अन्त्य भएको छ ।

भारत र पाकिस्तानमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न सभामुखको ध्यानाकर्षण
शुक्रबार, वैशाख २६, २०८२
साताको लोकप्रीय