Kath Khabar
गृहमन्त्री ओमप्रकाश अर्यालद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा निर्देशन
गृहमन्त्री ओमप्रकाश अर्यालद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा निर्देशन निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री अर्याल समक्ष प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार केसीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना एवम् विकासक्रम, प्रहरी जनशक्ति, प्रहरीको इकाईगत सङ्ख्या, नेपाल प्रहरीको भौतिक संरचनाहरू, सख्यात्मक विवरण तथा हालको अवस्था, अस्थायी पोष्टमा कार्यरत र नयाँ स्थापना तथा स्तरवृद्धिको लागि माग भएका इकाईहरू, अपराध अनुसन्धान तथ्याङ्क तथा...
जेन जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
जेन जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि १० पार्थिव शरीरमध्ये ४ जनाको अन्त्येष्टि पशुपतिमा आर्यघाटमा गरिएको छ भने बाँकी ६ पार्थिव शरीर भने सेनाको हेलिकप्टरबाट उनीहरूको जन्मथलो लगिने जनाइएकाे छ । शवयात्रामा सहभागिता जनाउन जेन जी समुहहरुले आग्रह गरेका थिए ।
सिभिल अस्पतालमा अझै ९ जनाको उपचार जारी,
सिभिल अस्पतालमा अझै ९ जनाको उपचार जारी, कूल ५१ जना घाइतेलाई अस्पतालमा भर्ना गरिएकोमा ४२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
काठमाडौं उपत्यकामा निषेधाज्ञा र कर्फ्यू भोलि पनि जारी
काठमाडौं उपत्यकामा निषेधाज्ञा र कर्फ्यू भोलि पनि जारी बिहान ६ देखि ११ बजे र साँझ ५ देखि ७ बजेसम्मको समयमा भने अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।
Weather Update