रवि लामिछानेकाे स्वास्थ्यमा देखियाे भिटामिन 'डी'को कमी
                        मंगलबार, भदौ ३, २०८२
                    
                
                        
                    
                        
                                नारायणगढ-मुग्लिन सडक एकतर्फी संचालन
                            
                         सोमबार, भदौ २, २०८२
                        
                        
                            यस क्षेत्रमा ढुंगा खस्ने क्रम कायमै रहेकोले सावधानी पूर्वक सुरक्षित यात्रा गर्न उनले अनुरोध गरेका छन् ।
                    
                
                        
                                रामेछापमा भूकम्पको धक्का महसुस
                            
                         आइतबार, भदौ १, २०८२
                        
                        
                            दिउँसो ३ बजेर ४३ मिनेटमा गएको भूकम्पले रामेछाप वरपरका जिल्लाहरुमा धक्का महसुस गरिएको थियो ।
                    
                
                        
                                गुण्डा नाइके राजु गोर्खाली पक्राउ
                            
                         आइतबार, भदौ १, २०८२
                        
                        
                            उनीविरुद्ध १० करोड रुपैयाँको चेक बाउन्सको उजुरी छ ।  काठमाडौं जिल्ला प्रहरी परिसरको विशेष टोलीले उनलाई पक्राउ गरी भद्रकालीस्थित हिरासतमा ल्याएको छ ।
                    
                
                        
                    
                        
                                अवरूद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
                            
                         आइतबार, भदौ १, २०८२
                        
                        
                            बिहान ९ः३० बजेदेखि अवरुद्ध सडक पहिरो पन्छाएसँगै दुईतर्फी यातायात सञ्चालनमा आएको हो ।
                    
                
                        
                                आज श्रीकृष्णजन्माष्टमी पर्व, देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै
                            
                         शनिबार, साउन ३१, २०८२
                        
                        
                            कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौं गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंशले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो ।
                    
                
            साताको लोकप्रीय
        
    
