जडिबुटीमा पार्किङ गरिराखेको बसमा स्कुटर ठोक्किदा दुईजनाको मृत्यु
शुक्रबार, भदौ १३, २०८२
आज महिलाहरुले सप्तऋषिको पूजा आराधना गरी ऋषिपञ्चमी पर्व मनाउँदै
बिहीबार, भदौ १२, २०८२
यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने पनि भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।
बंगालको खाडीबाट आएको मनसुनी हावाको प्रभाव बढ्यो, यि तीन प्रदेशमा भारी वर्षा हुुने
बिहीबार, भदौ १२, २०८२
लुम्बिनी प्रदेशको तराइ साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज हरितालिका तीज, हिन्दु नारीहरुले महादेवको पूजा–आराधना तथा व्रत गरी मनाइँदै
मंगलबार, भदौ १०, २०८२
महिलाहरू आफ्नो पायक पर्ने शिवालयमा पुगी शिवपार्वतीको पूजा गर्छन्। सक्नेले दिनभर पानीसमेत नखाई व्रत बस्ने साँझ पौराणिक विधिले उमामहेश्वरको पूजा गर्ने, कथा सुन्ने गर्छन्।
सुटकेस खोलेर हेर्दा भेटियो महिलाको शव
आइतबार, भदौ ८, २०८२
विवाह भारतको मुजफ्फरपुरमा विवाह भएको रुवी पछिल्लो चार वर्ष यता रौतहटमै बस्दै आएकी थिइन् । माइती माधवपुर भए पनि उनी छोरा पढाउन गौर नगरपालिका-२ महादेवपट्टि बस्दै आएकी थिइन् ।
आज कुशे औँसी तथा पितृसम्मान, पवित्र कुश घर-घरमा भित्र्याइदै
शनिबार, भदौ ७, २०८२
आज औंशी, आजको दिनमा कुशलाई घरमा ल्याइन्छ । आजका दिन उखेलिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
साताको लोकप्रीय

