Kath Khabar
नारायणगढ-मुग्लिन सडक एकतर्फी संचालन
नारायणगढ-मुग्लिन सडक एकतर्फी संचालन यस क्षेत्रमा ढुंगा खस्ने क्रम कायमै रहेकोले सावधानी पूर्वक सुरक्षित यात्रा गर्न उनले अनुरोध गरेका छन् ।
रामेछापमा भूकम्पको धक्का महसुस
रामेछापमा भूकम्पको धक्का महसुस दिउँसो ३ बजेर ४३ मिनेटमा गएको भूकम्पले रामेछाप वरपरका जिल्लाहरुमा धक्का महसुस गरिएको थियो ।
गुण्डा नाइके राजु गोर्खाली पक्राउ
गुण्डा नाइके राजु गोर्खाली पक्राउ उनीविरुद्ध १० करोड रुपैयाँको चेक बाउन्सको उजुरी छ । काठमाडौं जिल्ला प्रहरी परिसरको विशेष टोलीले उनलाई पक्राउ गरी भद्रकालीस्थित हिरासतमा ल्याएको छ ।
अवरूद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
अवरूद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा बिहान ९ः३० बजेदेखि अवरुद्ध सडक पहिरो पन्छाएसँगै दुईतर्फी यातायात सञ्चालनमा आएको हो ।
आज श्रीकृष्णजन्माष्टमी पर्व, देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै
आज श्रीकृष्णजन्माष्टमी पर्व, देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौं गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंशले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो ।
पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट चोरी भएको अंग खरिद गरेको आरोपमा दुईजना पक्राउ
पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट चोरी भएको अंग खरिद गरेको आरोपमा दुईजना पक्राउ यसअघि साउन २३ गते पशुपति आर्यघाटमा जल्दै गरेको अवस्थामा शवबाट हड्डी निकालेर बेच्ने गणेश प्रसाद ढकाल र उनका सहयोगी विनायक मैनाली पक्राउ परेका थिए ।
Weather Update