Kath Khabar
आज जनै पूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइदै
आज जनै पूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइदै यसैगरी, आजकै दिन नेपालको तराई मधेस क्षेत्रमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने प्रचलन रहिआएको छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
Weather Update