Kath Khabar
'पटके' गुण्डाका रूपमा चिनिने युवराज गुरुङ 'सानुभाइ' पक्राउ
'पटके' गुण्डाका रूपमा चिनिने युवराज गुरुङ 'सानुभाइ' पक्राउ उनी डेढ बर्ष ठमेलकै क्लबमा बाउन्सर र सन्चालकमाथि गुण्डागर्दी गरेको अभियोगमा पक्राउ परेर धरौटीमा रिहा भएका थिए ।
आज खिर खाएर मनाईदै साउन १५
आज खिर खाएर मनाईदै साउन १५
हायु परिवारलाई गाउँ फर्काउन गोलञ्जोरका वडाध्यक्ष रवीन श्रेष्ठ पुगे पोखरा
हायु परिवारलाई गाउँ फर्काउन गोलञ्जोरका वडाध्यक्ष रवीन श्रेष्ठ पुगे पोखरा हायू परिवारले घर फर्कने नफर्कने विषयमा दुई तीन दिनमा सोचेर भन्रे बताएका छन् । अध्यक्ष श्रेष्‍ठ भने हायू परिवार नलिई सिन्धुली फर्कंदै छन् ।
छात्रवृत्तिमा छनोट भएकालाई साउन १५ भित्र भर्ना हुन काठमाडौँ महानगरको आग्रह (विवरणसहित)
छात्रवृत्तिमा छनोट भएकालाई साउन १५ भित्र भर्ना हुन काठमाडौँ महानगरको आग्रह (विवरणसहित) मनोनयन सूची योग्यताक्रम र विद्यार्थीले आवेदनमा उल्लेख गरेको शिक्षण संस्थाको प्राथमिकताक्रमका आधारमा तयार गरिएको छ। साधारण कोटामा सामुदायिक विद्यालय, संस्थागत विद्यालय, काठमाडौँ महानगरका स्थायी बासिन्दा र ल्याण्डफिल साइट क्षेत्रका विद्यार्थीलाई प्राथमिकता दिइएको छ।
कस्तो रहनेछ आजको मौसम ?
कस्तो रहनेछ आजको मौसम ?
अन्धविश्वासले लखेटेकाे हायु परिवार र उनीहरूले दिएकाे सास्ती
अन्धविश्वासले लखेटेकाे हायु परिवार र उनीहरूले दिएकाे सास्ती उनलाई निको पार्ने क्रममा धामी झाँक्रीले घर नै छोडेर हिँड्नुपर्ने बताएपछि उनीहरू कसैलाई जानकारी नै नदिई घरबाट निस्किएको पाइएको छ । झाँक्रीको सल्लाहअनुसार घरको दलिनमा अबिरले रंग्याउने, दोबाटोमा भूतप्रेत मन्साउनेलगायतका परम्परागत विधि सकेर घरतिर फर्केरसमेत नहेरी पोखरा पुगेको हायु परिवारले बताएको छ ।
आज नागपञ्चमी पर्व, घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरिदै
आज नागपञ्चमी पर्व, घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरिदै बराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा ब्रह्माको नागराजसँग संवाद भएकाले यो दिन नागपूजाका लागि प्रसिद्ध भएको हो ।
Weather Update