भैरहवामा धम्म यात्रा सम्पन्न, बाटोमा फूल छरेर भिक्षुको स्वागत
आइतबार, चैत ३, २०८१

यस वर्ष को बन्लान् महामूर्ख ? यस्तो छ सम्मेलनको इतिहास
शुक्रबार, चैत १, २०८१
मिथिलामा वसन्त पञ्चमीको आगमनसँगै होली गीत गाउन सुरू गरिन्छ । तर अहिले आएर ग्रामीण इलाकामा फागु गीत गाउनेमा कमी हुन थालेपछि लोपोन्मुख फागु गीतलाई जगेर्ना गर्ने मिनापले विगत २९–३० वर्षदेखि होरी महोत्सवको आयोजन गर्दै आएको छ ।

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व
बिहीबार, फागुन २९, २०८१
“यहाँ जीवन छ, त्यसैले उत्सव छ, अनि उत्सव छ र त जीवन छ”, उहाँले भन्नुभयो, “वर्षौदेखि यहाँ प्रेम र यौनको प्रतिकका रूपमा होली पर्व मनाउँदै आइएको छ ।”
साताको लोकप्रीय