Kath Khabar
नेपालमा ओमिक्रोन भेरियन्टका पाँचवटा नयाँ सबभेरिएन्टहरू फेला
नेपालमा ओमिक्रोन भेरियन्टका पाँचवटा नयाँ सबभेरिएन्टहरू फेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीका अनुसार सबै प्रदेशमा सङ्कलन गरिएका नमुनामा यी सब-भेरिएन्ट देखिएका हुन् । उनका अनुसार हाल फेला परेका सब-भेरिएन्टहरू अत्यधिक सङ्क्रामक भए पनि कम घातक छन् ।
नारायणगढ-बुटवल सडकखण्ड पूर्ण रूपमा बन्द, वैकल्पिक मार्ग पनि अवरुद्ध
नारायणगढ-बुटवल सडकखण्ड पूर्ण रूपमा बन्द, वैकल्पिक मार्ग पनि अवरुद्ध यस्तै, नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दुम्कीवासमा बनाइएको अस्थायी डाइभर्सन पनि बाढीले बगाउँदा सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ ।
कैलालीमा आफ्नै देवरले सुत्केरी भाउजुको हत्या गरेको पुष्टि
कैलालीमा आफ्नै देवरले सुत्केरी भाउजुको हत्या गरेको पुष्टि त्यसपछि उनले प्रमाण नष्ट गर्ने उद्देश्यले शवलाई नजिकैको नालामा फालेका थिए । सुरुमा शवमा कुनै चोटपटक नदेखिएकोले हत्या भएको शंका नलागेपनि सुनका गहना हराएको देखिएपछि हत्याको आशंका गरिएको थियो ।
चितवनमा दुर्घटना हुँदा गर्भवती महिलासहित सात जनाकाे मृत्यु
चितवनमा दुर्घटना हुँदा गर्भवती महिलासहित सात जनाकाे मृत्यु मृतक मध्ये ६ जनाको सनाखत भएको छ । सनाखत भएकाहरुमा एउटै परिवारका मकवानपुर हेटौंडा उपमहानगरपालिका-५ कि ५३ वर्षीया मैंयाकुमारी न्यौपाने पहाडी, उनका ३५ वर्षीय छोरा सरोज पहाडी र गर्भवती बुहारी २७ वर्षीया रेनुका कँडेल रहेको प्रहरीले जनाएको छ ।
बीपी राजमार्गमा १५ दिनका लागि राति यात्रुवाहक सवारी चलाउन रोक
बीपी राजमार्गमा १५ दिनका लागि राति यात्रुवाहक सवारी चलाउन रोक काभ्रेको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्ड बढी जोखिमयुक्त भएकाले गाडी चलाउन रोक लगाइएको हो ।
Weather Update