देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
बुधबार, असार १८, २०८२
पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
सोमबार, असार १६, २०८२
सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७(१) अनुसार अभियोग दाबी गर्दै १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजायको माग गर्नुका साथै पीडितलाई उचित क्षतिपूर्ति भराउन पनि अभियोगपत्रमा मागदाबी लिइएको छ।
अविरल वर्षाले धनगढीका एक हजार घर डुबानमा, आठ जनाको उद्धार
सोमबार, असार १६, २०८२
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै एक हजार घरमा पानी पसेको छ ।
प्रधानमन्त्रीलाई समिक्षाको जवाफ- 'महेश बस्नेतको लेखाईले म अत्यन्त विक्षिप्त बनेकी छु'
आइतबार, असार १५, २०८२
जीन्दगीमा जानाजान हारेर पनि कसैलाई जिताएर आएकी हुँ। यो तीन करोड जनतालाई थाहा छ।धेरै भन्ने नपार्नुस्।
आज असार १५: राष्ट्रिय धान दिवस एवं दहीचिउरा खाने पर्व मनाइँदै
आइतबार, असार १५, २०८२
कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ जसमा तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाइन्छ ।
सिन्धुपाल्चोकमा बालिकाको सामूहिक बलात्कारपछि हत्या आरोपमा पाँच जना पक्राउ
शुक्रबार, असार १३, २०८२
असार ११ गते निशा घरबाट करिब ४ सय मिटर पर जङ्गलमा मृत भेटिएकी थिइन् । आरोपीहरूले असार १० मा बलात्कारपछि उनको हत्या गरेको अनुसन्धानबाट खुलेको सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले बताए ।
काठमाडौं भ्यू टावर निर्माणका ठेकेदार मनोज भेटवाल पक्राउ
शुक्रबार, असार १३, २०८२
भेटवाललाई बैंकिङ कसुरसम्बन्धी एक मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरील जनाएको छ ।
साताको लोकप्रीय

