आकस्मिकबाहेकका सेवा बन्द गर्दै चिकित्सकहरूको माइतीघरमा प्रदर्शन
मंगलबार, असार २४, २०८२
रसुवा बाढीमा बेपत्ता हुने १८ जना व्यक्तिहरुको नामा पहिचान (नामावली)
मंगलबार, असार २४, २०८२
नेपाली नागरिकमध्ये बेपत्ता हुनेमा बर्दिया घर भएका सन्तोष दइत, बुद्धिराम थारु, जिपन चौधरी, लक्ष्मीनारायण थारु, सुरेश थारु, बागलुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ छन् ।
त्रिशूली नदीको छुट्टाछुट्टै स्थानमा दुईजनाको शव फेला
मंगलबार, असार २४, २०८२
रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीले शव बगाएर ल्याएको हुनसक्ने प्रहरीले जनाएको छ । तर पुष्टि हुन भने बाँकी रहेको छ । घटनाबारे अध्ययन गर्न प्रहरी टोली घटनास्थल पुगेको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका नौ जनाको उद्धार, १८ जना बेपत्ता
मंगलबार, असार २४, २०८२
रसुवाको केरुङ र लेन्देखोलामा करिब तीन बजे अचानक आएको बाढीले रसुवागढी जलविद्युत आयोजनाको बाहिरी संरचनामा पूर्ण क्षति पुर्याएको छ ।
रसुवामा भीषण बाढीले मितेरी पुल र दर्जनौँ गाडी बगायो, ठुलो जनधनको क्षति भएको आशंका
मंगलबार, असार २४, २०८२
नदीमा पानीको बहाब अझै उच्च रहेकोले सतर्क रहन तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई सूचित गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
देशभर मनसुनी वायुको प्रभाव, तीन प्रदेशमा भारी देखि धेरै भारी वर्षा हुने सम्भावना
सोमबार, असार २३, २०८२
अफताब आलम काण्डमा बम लागेका गौरीशंकरलाई आलमबाट धम्की आएको आरोप
आइतबार, असार २२, २०८२
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चमारले अदालतको निर्णयलाई त्रुटिपूर्ण बताए र सरकारलाई न्याय दिन आग्रह गरे। उनले रौतहटमा आलमको स्वामित्वमा रहेको भनिएको इँटाभट्टामा काम गर्दा आफूले घटना देखेको बताए।
आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै
आइतबार, असार २२, २०८२
आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । हरिशयनी एकादशीसँगै आजदेखि चतुर्मास व्रत पनि शुरु भएको छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ ।
साताको लोकप्रीय

