पाँच प्रदेशमा भारी देखि धेरै भारी वर्षाको सम्भावना
शनिबार, असार २१, २०८२
अबदेखि देशभरका सरकारी अस्पतालबाट सजिलै स्वास्थ्य बीमा सेवा लिन सकिने
शुक्रबार, असार २०, २०८२
यसअगाडि बीमितले बीमा गर्दा छनोट गरेको एक मात्र प्रथम सेवा विन्दुमा नै गई सेवा लिनुपर्ने व्यवस्था थियो ।
सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवाहरू बन्द
शुक्रबार, असार २०, २०८२
विभागले समस्या समाधानको प्रयास जारी रहेको जनाउँदै अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै सेवा बन्द रहने जनाएको छ।
गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालिगलौज गर्ने एक युवक पक्राउ
बिहीबार, असार १९, २०८२
यसै सन्दर्भमा उनी र समीक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकसँग भेटेर यस विषयमा ध्यानाकर्षण गराएका थिए ।
पत्रकार दिलभूषण पाठक अदालत उपस्थित, न्यायाधीश भट्टको इजलासमा बयान र थुनछेक बहस
बिहीबार, असार १९, २०८२
विद्युतीय ऐन अन्तर्गतको कसुरमा मुद्दा दायर भएका पत्रकार पाठकको जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको ३१ नम्बर इजलासमा बयान र थुनछेक बहस आजै हुने भएको छ ।
आजदेखि विनयी खोलाको नयाँ पुलबाट यातायात सन्चालन हुने
बिहीबार, असार १९, २०८२
बुधबार कालोपत्रको काम सम्पन्न भएपछि आज (बिहिबार) बिहान ११ बजेदेखि उक्त पुलबाट यातायात सन्चालन हुन लागेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
काठमाडौँ महानगरद्वारा कक्षा ११–१२ काे छात्रवृत्ति परिक्षाका लागि अनलाइन आवेदन खुला
बुधबार, असार १८, २०८२
छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीले आजदेखि असार २७ गतेसम्म महानगरको वेबसाइट वा http://entrance.kathmandu.gov.np मा आवेदन पेस गर्नुपर्नेछ ।
साताको लोकप्रीय

