Kath Khabar
देशमा पश्चिमी वायु तथा जलवाष्पयुक्त हावाको आंशिक प्रभाव, कहाँ कहाँ पर्दैछ पानी ?
देशमा पश्चिमी वायु तथा जलवाष्पयुक्त हावाको आंशिक प्रभाव, कहाँ कहाँ पर्दैछ पानी ? बंगालको खाडिको उत्तर-पश्चिमका केही क्षेत्र तथा दक्षिण-पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै भारतको केरला आसपासको क्षेत्र, माल्दिभ्स, श्रीलङ्का लगायतका भू-भागसम्म मनसुनको आगमन भएको र बंगालको खाडीबाट जमिनको भू-भागतर्फ मनसुन अगाडि बढने क्रममा रहेको महाशाखाले जनाएको छ।
रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुँदै, आजै आदेश आउन सक्ने
रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुँदै, आजै आदेश आउन सक्ने न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिट निवेदन र जोशीको रिटमाथि सर्वोच्च अदालतमा गत मङ्गलवारदेखि सुनुवाइ जारी छ ।
कस्तो रहनेछ आजको मौसम ?
कस्तो रहनेछ आजको मौसम ?
दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न अदालतकाे अनुमति
दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न अदालतकाे अनुमति प्रहरीले यस घटनामा संलग्नहरूमाथि आपराधिक उपद्रव, राज्यविरुद्धको अपराध र संगठित अपराधमा संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।
रवि लामिछाने र छविलाल जोशीको  बन्दी प्रत्यक्षीकरण रिटमाथि आज पनि बहस हुँदै
रवि लामिछाने र छविलाल जोशीको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज पनि बहस हुँदै लामिछाने र छविलाल जोशीले उच्च अदालत बुटवलको आदेश बदर गरी थुनामुक्त गर्न माग गरेको निवेदनमा मंगलबारदेखि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको हो ।
Weather Update