नागढुंगा–नौबिसे सडक थप पाँच दिन दिउँसोको समय बन्द रहने
आइतबार, जेठ २५, २०८२
बाजुराको बाम्का बजारमा भीषण आगलागी, ठूलो धनमालको क्षति
शुक्रबार, जेठ २३, २०८२
आगलागिबाट मानवीय क्षति नभए पनि ठूलो धनमालको क्षति भएको बताइएको छ । नगरपालिकाले क्षतिको विवरण सङ्कलन र राहत वितरणको तयारी सुरु गरेको जनाएको छ ।
सप्तकोशीमा उद्धार अभ्यासका क्रममा बेपत्ता गोताखोर मध्ये एकको शव फेला, अर्काको खोजी जारी
शुक्रबार, जेठ २३, २०८२
यातायात व्यवसायीद्वारा जेठ १९ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा
मंगलबार, जेठ १३, २०८२
सार्वजनिक यातायात क्षेत्र नै विस्थापित हुने अवस्था आएपछि आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघकाले जनाएको छ ।
"त्रास अझैं बाँकी छ ...!", निकिता पौडेलकाे सामाजिक सञ्जालमा भावुक स्टाटस
सोमबार, जेठ १२, २०८२
केही प्रमाण नभेटिँदा पनि मेरो श्रीमानविरुद्ध मुद्दा लगाइयो। नियत नै राखेर थुनियो। गैरकानूनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन। अब, न्याय माग्न म कहाँ जाऊँ? मनको डर मेटाउन कसलाई गुहारौं?
दुर्गा प्रसाईँको गाडीभित्र बसेर भिडियाे खिच्ने विरुद्ध ६ वटा मुद्दा दर्ता
सोमबार, जेठ १२, २०८२
प्रहरी र सरकारी वकिल कार्यालयको समन्वयमा यो मुद्दा अदालतमा दर्ता भएसँगै कानुनी प्रक्रिया अघि बढेको छ । घटनामा दोषी देखिएका व्यक्तिहरूलाई कानुनबमोजिम सजाय माग गरिएको छ ।
साताको लोकप्रीय

