Kath Khabar
पहाडका केहि स्थानमा चट्याङ्ग सहित वर्षा तथा तराईमा हावाहुरीको सम्भावना
पहाडका केहि स्थानमा चट्याङ्ग सहित वर्षा तथा तराईमा हावाहुरीको सम्भावना कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग् सहित हल्का वर्षा भईरहेको छ।
थुनामुक्त भए रवीन्द्र मिश्र
थुनामुक्त भए रवीन्द्र मिश्र चैत्र १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका थिए ।
रविविरुद्ध जाहेरी नदिएको फेरी अर्की महिलाको खुलासा
रविविरुद्ध जाहेरी नदिएको फेरी अर्की महिलाको खुलासा यसले गर्दा सहकारी प्रकरणमा हाल पूर्पक्षका लागि जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेविरुद्ध प्रहरीले प्रतिवेदनका लागि प्रमुख आधार मानेको निवेदन झनै विवादमा पर्न थालेको छ । यसअघि पनि दुईजनाले व्यक्ति विशेषविरुद्ध उजुरी नदिएको बताएका थिए ।
रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनुवाई सकियो
रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनुवाई सकियो रिटमाथिको सुनुवाइ सकिएकाले आजै आदेश आउने सम्भावना छ । अदालतले उनलाई थुनुवामा राख्नुपर्ने कारण पेस गर्न सरकार र गृह प्रशासनलाई आदेश दिन सक्नेछ ।
१५ घण्टापछि पुनः सञ्चालनमा आयो बीपी राजमार्ग
१५ घण्टापछि पुनः सञ्चालनमा आयो बीपी राजमार्ग साना सवारीसाधनहरू जस्तै मोटरसाइकलहरू हालै निर्माण गरिएको नयाँ डाइभर्सनमार्फत सञ्चालनमा आइसकेको काभ्रेका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
Weather Update