आजको मौसम : यि स्थानमा मध्यम वर्षाको सम्भावना
शुक्रबार, जेठ २३, २०८२
यातायात व्यवसायीद्वारा जेठ १९ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा
मंगलबार, जेठ १३, २०८२
सार्वजनिक यातायात क्षेत्र नै विस्थापित हुने अवस्था आएपछि आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघकाले जनाएको छ ।
"त्रास अझैं बाँकी छ ...!", निकिता पौडेलकाे सामाजिक सञ्जालमा भावुक स्टाटस
सोमबार, जेठ १२, २०८२
केही प्रमाण नभेटिँदा पनि मेरो श्रीमानविरुद्ध मुद्दा लगाइयो। नियत नै राखेर थुनियो। गैरकानूनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन। अब, न्याय माग्न म कहाँ जाऊँ? मनको डर मेटाउन कसलाई गुहारौं?
दुर्गा प्रसाईँको गाडीभित्र बसेर भिडियाे खिच्ने विरुद्ध ६ वटा मुद्दा दर्ता
सोमबार, जेठ १२, २०८२
प्रहरी र सरकारी वकिल कार्यालयको समन्वयमा यो मुद्दा अदालतमा दर्ता भएसँगै कानुनी प्रक्रिया अघि बढेको छ । घटनामा दोषी देखिएका व्यक्तिहरूलाई कानुनबमोजिम सजाय माग गरिएको छ ।
देशमा पश्चिमी वायु तथा जलवाष्पयुक्त हावाको आंशिक प्रभाव, कहाँ कहाँ पर्दैछ पानी ?
सोमबार, जेठ १२, २०८२
बंगालको खाडिको उत्तर-पश्चिमका केही क्षेत्र तथा दक्षिण-पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै भारतको केरला आसपासको क्षेत्र, माल्दिभ्स, श्रीलङ्का लगायतका भू-भागसम्म मनसुनको आगमन भएको र बंगालको खाडीबाट जमिनको भू-भागतर्फ मनसुन अगाडि बढने क्रममा रहेको महाशाखाले जनाएको छ।
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ सकियो, आजै आदेश सुनाउने तयारी
शुक्रबार, जेठ ९, २०८२
साताको लोकप्रीय

