Kath Khabar
राजस्व चुहावट मुद्दामा चुडामणि शर्मा दोषी ठहर, ८-१० वर्ष कैद हुन सक्ने
राजस्व चुहावट मुद्दामा चुडामणि शर्मा दोषी ठहर, ८-१० वर्ष कैद हुन सक्ने उनी विरुद्ध भ्रष्टाचारका २ मुद्दा थिए। ११ असोज ०७८ मा राजस्व चुहावटको आरोप लागेका शर्मालाई विशेष अदाललते ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। 
सिटिइभिटीका कर्मचारी सवार जीप सुनकोशीमा खस्दा तीन बेपत्ता
सिटिइभिटीका कर्मचारी सवार जीप सुनकोशीमा खस्दा तीन बेपत्ता गाडीमा सवार रहेकाको पहिचान हुन सकेको छैन ।
चुरोट, सुर्तीको लत छुटाउन चाहनु हुन्छ ? अब वीर अस्पताल तपाईंको गन्तब्य हुनसक्छ
चुरोट, सुर्तीको लत छुटाउन चाहनु हुन्छ ? अब वीर अस्पताल तपाईंको गन्तब्य हुनसक्छ अस्पतालले क्यान्सर विभागमा परार्मशका लागि छुट्टै कोठाको व्यवस्था गरेको छ । सुर्तीजन्य पदार्थको खाएका कारण नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसको ज्यान जाने गरेको छ ।
राजा वीरेन्द्रको वंशनास भएको २२ वर्ष पूरा, घटना अझै रहस्यमय
राजा वीरेन्द्रको वंशनास भएको २२ वर्ष पूरा, घटना अझै रहस्यमय बेलामौका चर्चा हुन्छन् तर यसको मिहिन अध्ययन र अनुसन्धान नभएको गुनासा पनि आउने गरेका छन् । हरेक सरकारले सत्ताको वागडोर सम्हाल्दा दरबार हत्याकाण्डको छानबिन गर्ने उद्घोष गर्ने गरेका छन् । दुईदशक बितिसक्दा पनि सो विषयमा छानबिन भएको छैन ।
सरकारले बनाएको मिटरब्याज पीडित आयोगमा पर्यो साढे २१ हजार निवेदन
सरकारले बनाएको मिटरब्याज पीडित आयोगमा पर्यो साढे २१ हजार निवेदन अहिलेसम्म आयोगले पीडितसँग मात्र छलफल गरेको छ। पीडक आयोगसँग छलफल गर्न आएकै छैन। सिराहा, जनकपुर, धनुषामा साहुहरू मिलेर छुट्टै संगठन खोलेका  छन्। उनीहरूले मिटरब्याजी पीडकको नाममा मानसिक यातना दिएको भन्दै आवाज उठाइहेका छन्।
प्रेमीले गरे प्रेमिका र काकाको हत्या
प्रेमीले गरे प्रेमिका र काकाको हत्या ‘आफ्नो प्रस्ताव अस्वीकार गरेपछि त्यसैको रिसइबीमा मोहनले अन्जनी र उनका काका बम बहादुरको चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ, थप सोधपुछ र अनुसन्धान भइरहेको छ,’ घलेले भने।
काठमाडौंमा बिहानै देखि खप्नै नसकिने गर्मी, विराटनगर र सिमरामा २ दिन विद्यालय बन्द हुने
काठमाडौंमा बिहानै देखि खप्नै नसकिने गर्मी, विराटनगर र सिमरामा २ दिन विद्यालय बन्द हुने ‘आज पनि यहाँ अधिकत तापक्रम ३१ देखि ३३ डिग्रीसम्म पुग्ने देखिन्छ, काठमाडौं उपत्यका बाहिर सिमरा, भैरहवा जस्ता ठाउँमा त अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाको विवरण अनुसार बुधबार सबैभन्दा बढी तापक्रम सिमरामा ४१.२ डिग्री सेल्सियस देखिएको छ।
कस्तो रहनेछ आजको मौसम !
कस्तो रहनेछ आजको मौसम ! आज दिउँसो सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
आज विश्व धुम्रपान तथा सुर्तीजन्य पदार्थ रहित दिवस
आज विश्व धुम्रपान तथा सुर्तीजन्य पदार्थ रहित दिवस ‘हामीलाई खाना चाहिन्छ, सुर्ती होइन’ भन्ने नाराका साथ दिवस मनाईंदैछ । नेपाल धुम्रपान गर्ने देशहरुको २२ औं स्थान पर्छ । विश्वमा सुर्तीजन्य पदार्थको सेवनबाट हरेक वर्ष झण्डै ८० लाख मानिसको ज्यान जाने गरेको तथ्याङ्क छ ।
Weather Update