Kath Khabar
आज निर्जला एकादशी, घर-घरमा तुलसीको दल राखिँदै
आज निर्जला एकादशी, घर-घरमा तुलसीको दल राखिँदै आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काइबढाइ दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ। यो चार महिनालाई चतुर्मास पनि भनिन्छ ।
बागमती र विष्णुमती लगायतका नदी किनारमा रहेका ’अनधिकृत’ बसोबास हटाइने
बागमती र विष्णुमती लगायतका नदी किनारमा रहेका ’अनधिकृत’ बसोबास हटाइने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाउन संघीय सरकारले सहयोग नगरेको आरोप लगाँउदै आएका थिए।
महोत्तरीमा पेस्तोल देखाएर बैंक लुटपाट 
महोत्तरीमा पेस्तोल देखाएर बैंक लुटपाट  ४ जना अज्ञात व्यक्तिहरू आएर बैंक लुटेर फरार रहेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ। 
भीरबाट लडेर आमा छोराको मृत्यु 
भीरबाट लडेर आमा छोराको मृत्यु  सोमबार अपराह्न साढे ५ बजे सोही ठाउँकी १९ वर्षीया अप्सरा चेपाङ आफ्ना २ वर्षीय छोरा साजनसँग जंगलमा घाँस काट्न गएकी थिइन्।
पुलबाट चिप्लिएर बस दुर्घटना हुँदा ८ जनाको ज्यान गयो, २० जना घाइते
पुलबाट चिप्लिएर बस दुर्घटना हुँदा ८ जनाको ज्यान गयो, २० जना घाइते घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बसले जम्मु कश्मीर बाहिरका तीर्थयात्रीलाई माता वैष्णोदेवी मन्दिरतर्फ लैजाँदै थियो ।
नेपालको लुम्बिनी र कपिलवस्तु ‘अखण्ड भारत’ को  नक्सामा
नेपालको लुम्बिनी र कपिलवस्तु ‘अखण्ड भारत’ को  नक्सामा संसद्को नयाँ भवनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार उद्घाटन गर्नुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतले नेपाललाई झस्काउने गरी नेपाली भूभागमा पर्ने लुम्बिनी र कपिलवस्तुलाई अखण्ड भारत भन्दै नक्सामा समावेश गरेको हो ।
टीकापुर घटनाका दोषीको सजाय माफ नर्गन इन्सेकको माग
टीकापुर घटनाका दोषीको सजाय माफ नर्गन इन्सेकको माग ’नेपालको संविधानको धारा ५८ को २ मा यस संविधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै अदालत वा न्यायिक निकाय वा अधिकारी समक्ष नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने अधिकार महान्यायाधिवक्तालाई हुनेछ भनिएको छ । तर, मुद्दा फिर्ताबारे केही उल्लेख गरिएको छैन ।’–विज्ञप्तिमा भनिएको छ ।
सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प
सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ ।
Weather Update