Kath Khabar
आज पनि पहाडी क्षेत्रमा बेलुकीपख चट्याङ सहित वर्षा र तराईमा हावाहुरीको सम्भावना
आज पनि पहाडी क्षेत्रमा बेलुकीपख चट्याङ सहित वर्षा र तराईमा हावाहुरीको सम्भावना मौसमविद् समिर श्रेष्ठका अनुसार दिउँसो पछि काठमाडौं सहित पहाडी क्षेत्रमा मेघगर्जन सहित वर्षाको सम्भावना छ । तराईका जिल्लामा भने पानी पर्ने सम्भावना छैन । तराईमा दिउँसो पछि हावाहुरी चल्ने मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।
‘मिस नेपाल २०२३’ को उपाधि श्रीच्छा प्रधानलाई
‘मिस नेपाल २०२३’ को उपाधि श्रीच्छा प्रधानलाई काठमाडौंका स्थायी निवासी मिस नेपाल उपाधि विजेता प्रधान पर्यावरण विज्ञानमा स्नातक तहमा अध्ययनरत छिन्। उनी पहिलो मिस नेपाल रुवि राणाकी छोरी हुन् ।
नागढुङ्गा सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ?
नागढुङ्गा सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ? नागढुङ्गा सुरुङमार्ग आयोजनाको अध्ययन सन् २०१४ देखि सुरु भएको थियो । ‘डिटेल’ डिजाइन सन् २०१७ र २०१८ मा सम्पन्न भएको थियो भने सन् २०१९ देखि निर्माण सुरु भएको थियो ।
युवतीलाई खुकुरी प्रहार गरी हत्या गरेपछि आत्महत्या गरेका युवक गम्भीर घाइते
युवतीलाई खुकुरी प्रहार गरी हत्या गरेपछि आत्महत्या गरेका युवक गम्भीर घाइते गदाल बिहीबार मात्र नेपाल प्रहरीको ३ महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ। गएराति गदाल मृतक दर्नालको डेरामा बसेको बताइएको छ।
आज पनि काठमाडौं उपत्यका लगायत देशका बिभिन्न ठाउँमा पानी पर्ने
आज पनि काठमाडौं उपत्यका लगायत देशका बिभिन्न ठाउँमा पानी पर्ने काठमाडौं उपत्यकामा बिहानै देखि पारिलो घाम लागे पनि दिउँसो बदली र वर्षा हुने सम्भावना छ।
पदबहाली गरेको एक वर्षको अवसरमा सरसफाइ विशेष कार्यक्रममा सहभागी हुन बालेनको आग्रह
पदबहाली गरेको एक वर्षको अवसरमा सरसफाइ विशेष कार्यक्रममा सहभागी हुन बालेनको आग्रह आगामी शनिबार बिहान ७ बजेदेखि तीन घण्टा विशेष सरसफाइ अभियान सञ्चालन गरिने छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइयो
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइयो कपडाको थैलीमा सिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो। बाक्लो भीडका बीच गुठी संस्थानका प्रतिनिधिले भोटो देखाए।
रायमाझी र खाँणमाथि ४/४ अभियोग
रायमाझी र खाँणमाथि ४/४ अभियोग करिब २ दशक पछि हाइप्रोफाइल राजनीतिज्ञमाथि मुद्दा दायर भएको हो। अभियोग दाबी अनुसार सबै प्रतिवादीलाई ४ कसुर आकर्षित गरिएको छ। जस अनुसार अभियोग पुष्टि भएमा ठगीमा मुलुकी अपराध संहिताको दफा २४९ को खण्ड ३ (ग) बमोजिम ७ वर्षसम्म कैद र ७० हजार रुपियाँ जरिवाना हुने छ। 
बाटो अवरोध गरी संचालन गरिएका ३४ मोटरसाइकल वर्कसप महानगरको कारवाहीमा
बाटो अवरोध गरी संचालन गरिएका ३४ मोटरसाइकल वर्कसप महानगरको कारवाहीमा त्यस्तै, महानगर भित्र कवाडी सामान संकलन गरेर सडकमै राख्ने २ जनालाई पनि नियन्त्रणमा लिएर १० हजार रुपैयाँ जरिवाना तिराएको छ । यो सँगै प्रचार बोर्ड बोकेर क्याम्पसमा भर्नाका लागि प्रचार गर्दै हिँडेका १ जनालाई पक्राउ गरी ५ हजार रुपैयाँ जरिवाना तिराइएको सामाजिक सञ्जाल मार्फत मेयर शाहले जानकारी दिएका छन् ।
काठमाडौं उपत्यका लगायत बाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडादर घट्यो
काठमाडौं उपत्यका लगायत बाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडादर घट्यो राजपत्रमा प्रकाशन भएपछि नयाँ भाडादर लागु हुनेछ । उनका अनुसार काठमाडौं उपत्याका भित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारीको भाडा ५.९ प्रतिशतले घटेको छ ।
Weather Update