Kath khabar
बैंक तथा फाइनान्सले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाए
बैंक तथा फाइनान्सले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाए सङ्घको निर्णयअनुसार विकास बैंकहरुले चैत महिनादेखि एकवर्षे वा सोभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११ दशमलव ६० प्रतिशत कायम गरेको छ ।
वस्तु निर्यात २९ प्रतिशतले घट्यो
वस्तु निर्यात २९ प्रतिशतले घट्यो अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८८ दशमलव तीन प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३७ दशमलव सात प्रतिशत र १३ दशमलव चार प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात आठ प्रतिशतले वृद्धि भएको छ ।
ग्लोबल आईएमई बैंकद्वारा डिजिटल होली योजना सार्वजनिक
ग्लोबल आईएमई बैंकद्वारा डिजिटल होली योजना सार्वजनिक यस योजना अन्तर्गत २०७९ सालको होलीपर्व अर्थात् फाल्गुन २२ र २३ गते ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत ग्राहकहरुले “जीआईबीएल- आफ्नो मनपर्ने रङको नाम” लेखी भुक्तानी गर्दा एक पटकको खरिदको १५ प्रतिशत (रु १५० सम्म) क्यासब्याक पाउनेछन् ।
आज राति ८ देखि बिहान ८ बजे सम्म सानिमा बैंकको मोबाइल तथा इन्टरनेट बैंकिङ नचल्ने
आज राति ८ देखि बिहान ८ बजे सम्म सानिमा बैंकको मोबाइल तथा इन्टरनेट बैंकिङ नचल्ने डेटा माइग्रेसनका कारण शुक्रबार बेलुका ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म सम्पूर्ण बैंकिङ तथा डिजिटल भुक्तानी सेवा बन्द हुनेछ ।
प्रभु स्मार्ट फण्डको बिक्री खुल्ला, १० वर्षको अवधिमा दुई सय ५५ प्रतिशत लाभांश बाँड्ने लक्ष्य
प्रभु स्मार्ट फण्डको बिक्री खुल्ला, १० वर्षको अवधिमा दुई सय ५५ प्रतिशत लाभांश बाँड्ने लक्ष्य यो योजनाको कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजना एक बन्दमुखी योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ३५ देखि ९० प्रतिशत सम्म शेयरमा लगानी गर्ने छ अर्थात यो एक इक्विटी ओरिएण्डेड योजना हो ।
Weather Update