राष्ट्र बैंकको आग्रह, विद्युतीय भुक्तानी उपकरण प्रयोग गर्दा सजगता अपनाउनु
बिहीबार, जेठ ३२, २०८०
यस सन्दर्भमा यस्ता ठगीबाट जोगिनका लागि अपरिचित व्यक्तिले माग गरेको कुनै पनि सूचनाहरू उपलब्ध नगर्नु, नगराउनु हुन सम्वन्धीत सबैमा राष्ट्र बैंकले जानकारी गराएको छ ।
नबिल बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने
बिहीबार, जेठ ३२, २०८०
नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋणपत्र निष्कासन गरिने बैंकले जनाएको छ ।
राष्ट्र बैंकद्धारा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक
शुक्रबार, वैशाख २९, २०८०
मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको वर्तमान अवस्था र सम्भावित परिदृश्यको आधारमा समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आन्तरिक आर्थिक गतिविधिहरू चलायमान बनाउन सहयोग पुर्याउने गरी सजगतापूर्वक केही लचिलो बनाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
मुक्तिनाथ विकास बैंकद्वारा बैंकका ग्राहकहरूलाई नयाँ बानेश्वरको “दृश्य लाउन्ज” मा विशेष छुट
सोमबार, वैशाख २५, २०८०
एक्सनमा उत्रियो राष्ट्र बैंक : एकै पटक नौ वटा वाणिज्य बैंकहरू परे कारवाहीमा
शुक्रबार, वैशाख ८, २०८०
राष्ट्रिय वाणिज्य बैंकलाई पनि सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन निर्देशनको उलङ्घन गरेकाले १० लाख रुपैयाँ जरिवाना गरिएको छ । तत्कालीन सेन्चुरी कमर्सियल बैंकले पनि कर्जा तथा श्रोत परिचालन अनुपात शीर्षक अन्तर्गत कारवाही गरिएको छ ।
साताको लोकप्रीय
