Kath khabar
एक्सनमा उत्रियो राष्ट्र बैंक : एकै पटक नौ वटा वाणिज्य बैंकहरू परे कारवाहीमा
एक्सनमा उत्रियो राष्ट्र बैंक : एकै पटक नौ वटा वाणिज्य बैंकहरू परे कारवाहीमा राष्ट्रिय वाणिज्य बैंकलाई पनि सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन निर्देशनको उलङ्घन गरेकाले १० लाख रुपैयाँ जरिवाना गरिएको छ । तत्कालीन सेन्चुरी कमर्सियल बैंकले पनि कर्जा तथा श्रोत परिचालन अनुपात शीर्षक अन्तर्गत कारवाही गरिएको छ ।
आज बैंक वित्तीय संस्था तथा राहदानी विभाग पनि खुल्ने
आज बैंक वित्तीय संस्था तथा राहदानी विभाग पनि खुल्ने घोडेजात्राको दिन बिहान १० बजेदेखि दिउँसो २:३० बजेसम्म कार्यालय खोलिने विभागको सूचनामा उल्लेख गरिएको छ ।
‘ग्लोबल मनी विक –२०२३’ सुरु
‘ग्लोबल मनी विक –२०२३’ सुरु नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेड, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमार्फत अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना हुनेछन् ।
Weather Update