Kath Khabar
रास्वपाको पहिलो महाधिवेशन आगामी वैशाखमै हुने
रास्वपाको पहिलो महाधिवेशन आगामी वैशाखमै हुने बैठकले ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’ यही चैत २३ गते चितवनबाट सुरु गर्ने निर्णय गरेको छ । पार्टीकातर्फबाट राष्ट्र निर्माणसम्बन्धी खाका तयार गर्न उपसभापति डोलप्रसाद अर्याल र डा स्वर्णिम वाग्लेको संयोजकत्वमा पूर्वमन्त्री सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा तोसिमा कार्कीसहितको ‘मिसन ब्लुप्रिन्ट’ कार्यदल गठन गरिएको छ ।
जनताका असन्तुष्टी सम्बोधन गर्न शान्तिपूर्ण अभियानका लागि तयार रहन रवि लामिछानेको आह्वान
जनताका असन्तुष्टी सम्बोधन गर्न शान्तिपूर्ण अभियानका लागि तयार रहन रवि लामिछानेको आह्वान सहकारी ठगी प्रकरणमा आफूविरुद्ध अदालतमा मुद्दा दायर हुनुअघि लामिछानेले पार्टीका गतिविधिबाट अगल हुनुभएको थियो । त्यसयता डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
तीनकुने घटनाका दोषी कसैले उन्मुक्ति पाउँदैन : प्रधानमन्त्री ओली
तीनकुने घटनाका दोषी कसैले उन्मुक्ति पाउँदैन : प्रधानमन्त्री ओली पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देऊ’ भन्दै वक्तव्यबाजी गरेलगत्तै ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम सुरु भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “प्रारम्भिक अध्ययनमा यी सबै घटनाले स्पष्ट पार्छ, पूर्वराजा शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लङ्घन गर्नुभएको छ,” ओलीले भन्नुभयो ।
प्रतिनिधिसभा बैठक सुरु (LIVE)
प्रतिनिधिसभा बैठक सुरु (LIVE)
रवीन्द्र मिश्र र धवलशमशेरसहित ११ जनालाई राज्यविरुद्धको कसुर, थप ५ दिन थुनामा राख्न अनुमति
रवीन्द्र मिश्र र धवलशमशेरसहित ११ जनालाई राज्यविरुद्धको कसुर, थप ५ दिन थुनामा राख्न अनुमति जिल्ला सरकारी वकिलको कार्यालयले ती व्यक्तिमाथि प्रारम्भिक अनुसन्धानपछि राज्यविरुद्धको कसुर आकर्षित हुने देखिएकाले त्यसमा म्याद थप गर्न सुझाव दिएको थियो ।
Weather Update