Kath khabar
अंशुवर्मालाई स्वर्णयुग भित्र्याउने राजा किन भनिन्थ्यो ?
अंशुवर्मालाई स्वर्णयुग भित्र्याउने राजा किन भनिन्थ्यो ? अंशुवर्माको जस्तो शासन शैलीको अबलम्वन गर्न सके अहिलेको राजनीतिज्ञहरू लोकप्रिय रहन सक्छन् । सबै देश र समाजको समेत प्रगति हुन सक्नेमा विवाद रहनेछैन । उनको शासन प्रणालीबाट हाम्रो देशले एक शिर ठाडो पार्न सहयोग पुग्ने इतिहासको पानामा लेखिएको छ ।
नेपालको प्राचीन प्यागोडाशैली चीनमा प्रख्यात कसरी भयो ?
नेपालको प्राचीन प्यागोडाशैली चीनमा प्रख्यात कसरी भयो ? "तिमी एक कलाकार भएर पनि म चीनको राजासँग कत्ति पनि नहडबडाउनुको कारण के हो ?" भनेर अरनिकोलाई सोधे । अरनिकोले राजासित प्रजा डराउने बानी हामीकहाँ छैन । हाम्रो निम्ति राजा त पिता जस्तै हुन्छ भन्ने जवाफ दिए । यसरी अरनिकोले नेपालका राजा र प्रजाहरूसँग नजिकको सम्बन्ध भएको देखाए ।
राष्ट्रिय विभूतिको पङ्क्तिमा परेका व्यक्तित्वहरु
राष्ट्रिय विभूतिको पङ्क्तिमा परेका व्यक्तित्वहरु लोभ, लालच, स्वार्थ र अहङ्कार जस्ता दुर्गुणलाई पर सारेर इमान्दारी पूर्वक देशोन्नतिमा लागेका र देशका लागि भलो चिताउने मानिस राष्ट्रिय विभूतिको पङ्क्तिमा पर्दछन् ।
Weather Update