Kath Khabar
मेयर बालेन र सुदन गुरुङविरुद्ध राजद्रोह मुद्दामा अर्काे जाहेरी
मेयर बालेन र सुदन गुरुङविरुद्ध राजद्रोह मुद्दामा अर्काे जाहेरी यसअघि हिजाे मंगलबार मात्रै मेयर बालेन र सुदनविरुद्ध नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका पूर्व अध्यक्ष समीक बडाल नेतृत्वको समूहले परिसर पुगेर जाहेरी दिएको थियो । दुवै जाहेरी अहिलेसम्म दर्ता भएका छैनन् ।
प्रमुख आयुक्तलगायतको राजीनामा मागको निवेदन लिएर अख्तियार पुगे जेनजीका युवा
प्रमुख आयुक्तलगायतको राजीनामा मागको निवेदन लिएर अख्तियार पुगे जेनजीका युवा नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र वाइडबडी विमान खरिद प्रकरणलाई आयोगको प्रमुख राईको नाम मुछिएको छ ।
काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा ठूलो वर्षाको संकट टर्यो, पूर्वमा वर्षा जारी
काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा ठूलो वर्षाको संकट टर्यो, पूर्वमा वर्षा जारी बागमती प्रदेश र मधेस प्रदेशको क्षेत्रमा वर्षाको तिब्रता विस्तारै घट्न शुरु गरेको छ भने कोसी प्रदेशको धेरै स्थानमा मध्यम देखि भारी वर्षा भईरहेको छ। जुन क्रम अवको केही घण्टा कायम रहन सक्ने देखिन्छ।
भक्तपुरबाट लाङटाङ घुम्न गएका ४ जना खोल्साले बगाएर बेपत्ता
भक्तपुरबाट लाङटाङ घुम्न गएका ४ जना खोल्साले बगाएर बेपत्ता बेपत्ता हुनेहरूमा भक्तपुर ठिमी नगरपालिका बस्ने संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगिता श्रेष्ठ र रवि श्रेष्ठ रहेका छन् ।
भारी वर्षा गराउने बादल नेपाल प्रवेश, यि स्थानमा भारीदेखि अतिभारी वर्षा हुन सक्ने
भारी वर्षा गराउने बादल नेपाल प्रवेश, यि स्थानमा भारीदेखि अतिभारी वर्षा हुन सक्ने वर्षा गराउने प्रणाली पूर्व-उत्तर पूर्व दिशा तर्फ सरिरहेको र त्यी क्षेत्रमा वर्षा जारी रहने भएकोले सतर्कता अपनाऊनु हुन र पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
आज यि स्थानमा छ भारी वर्षाको सम्भावना, अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध
आज यि स्थानमा छ भारी वर्षाको सम्भावना, अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध आजदेखि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा असोज १७ देखि २० गतेसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न महाशाखाले अनुरोध गरेको छ ।
Weather Update