तुइन खोला पुल नजिकै फेरी झर्याे पहिरो, सडक आवागमन दुईतर्फि बन्द
मंगलबार, असोज ७, २०८२
जेलबाट भागेका पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी जेल फर्किए
मंगलबार, असोज ७, २०८२
उनलाई कानुनी प्रक्रिया अनुसार फेरि हिरासतमा राखेको कारागार व्यवस्थापनले जनाएको छ ।
स्थानीय वायूको आंशिक प्रभाव, यि दुई प्रदेशका पहाडी भागमा भारी वर्षाको सम्भावना
मंगलबार, असोज ७, २०८२
नारायणगढ–मुग्लिन सडकखण्डमा अन्ततः एकतर्फी सञ्चालनमा
आइतबार, असोज ५, २०८२
पहिरो हटाइसकेकाले सवारी आवागमन सुरु भएकोले यात्रुहरूलाइ संयमित भई लेन अनुशासनमा रहि सवारीसाधन चलाउन डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ ।
तुइन खोलामा बिहानैदेखि पहिरो पन्छाउने कार्य सुरु, हजारौ यात्रु अलपत्र
आइतबार, असोज ५, २०८२
सडक संचालनमा नआउन्जेलसम्मको लागि धैर्य गरेर बसिदिन यात्रुहरुलाइ कार्यालयले आग्रह गरेको छ । ३६ घन्टादेखि सडक अवरुद्ध हुँदा हजारौं यात्रुहरु अलपत्र परेका छन् ।
पहिरो पन्छाउन नसकिएका कारण मुग्लिन–नारायणगढ सडकखण्ड रातभर नखुल्ने
शनिबार, असोज ४, २०८२
शुक्रबार साँझ करिब ६:३० बजे देखि नै मुग्लिन नारायणगढ सडक खण्डको तुईन खाेला पुल नजिकै निरन्तर झरेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्द भएको हो ।
शेरबहादुर देउवाको टाउकोमा १२ टाँका, अवस्था सामान्य हुँदै
शुक्रबार, असोज ३, २०८२
विश्वकर्माका अनुसार देउवाको गर्धनभन्दा माथि टाउकोमा गम्भीर चोट लागेको र त्यहाँ १२ वटा टाँका लगाइएको छ, घाउ निको हुँदै गएको छ अहिले देउवा र आरजु देउवा सामान्य अवस्थामा रहेका छन् ।
साताको लोकप्रीय

-1758628016.jpg)