यि दुई प्रदेशमा भारी वर्षाको सम्भावना, यस्तो छ दशैभरीको मौसमी पूर्वानुमान
आइतबार, असोज १२, २०८२
नेपालमा हाल मनसुन वायूको प्रभाव केही कमजोर रहेको र नेपालबाट मनसुन बहिर्गमन भइनसकेको अवस्था छ। हालको मौसम विश्लेषण अनुसार यस वर्षको दशै अवधिभर मनसुनी वायूको प्रभाव रहिरहने देखिन्छ ।
कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा मध्यम वर्षा
बिहीबार, असोज ९, २०८२
मुग्लिन नारायणघाट सडक पूर्णरुपमा बन्द भएकाले यि वैकल्पिक सडकको प्रयोग गर्न अनुरोध
बुधबार, असोज ८, २०८२
पहिरो पन्छाउनको लागि आज दिनभरजसो लाग्ने भएकोले उक्त सडक प्रयोग गर्ने सम्पूर्ण सवारीसाधन तथा यात्रुहरूलाई वैकल्पिक सडकको प्रयोग गर्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ ।
साताको लोकप्रीय

