मेयर बालेनले गरे ब्रह्माको मन्दिर उद्घाटन
शुक्रबार, कात्तिक २१, २०८२
भारतमा यात्रुवाहक रेल र मालवाहक रेल ठोक्किँएर भएकाे दुर्घटनामा ११ जनाको निधन
बुधबार, कात्तिक १९, २०८२
छत्तीसगढको बिलासपुरमा कोरबा यात्रुवाहक रेल र मालगाडी (सामान ढुवानी गर्ने रेल) बीच भीषण ठक्कर भएको थियो । ठक्करको प्रभाव यति भीषण थियो कि यात्रु रेलको एउटा बोगी मालगाडीको एक वागनमाथि चढेर अड्किएको रेल अधिकारीहरूले जानकारी दिएका छन् ।
क्षमा पूजा गरेर गहनापोखरी पुनःनिर्माण कार्य सुरू
मंगलबार, कात्तिक १८, २०८२
पोखरीको विगत स्मरण गर्दै वडाध्यक्ष प्रजापती भन्छन्, ‘पहिले छेउमा कम गहिराई थियो । जात्रामा खट लिएर जाँदा पहिले पिँडुलासम्म पानी आउँथ्यो । त्यसपछि जति भित्र गयो, उति गहिराइमा पुगिन्थ्यो । यसप्रकारको गहिराईले दिने रौनकता छुट्टै थियो । त्यो स्वरुप विग्रिएर अहिले पौडी पोखरी जस्तो भएको छ । पोखरीभित्र छिर्ने वित्तिकै...
राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा जाँदै
सोमबार, कात्तिक १७, २०८२
सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा भाग लिन उनी कतार जान लागेका हुन् ।
जेनजी आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल लुटपाट तथा बिक्री वितरण गर्ने ५ जना पक्राउ
आइतबार, कात्तिक १६, २०८२
प्रहरीले उनीहरूको साथबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र पेस्तोलमा लाग्ने गोली १५ थान बरामद गरेको छ ।
सहरी मन्त्री घिसिङको प्रतिबद्धतापछि बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो
आइतबार, कात्तिक १६, २०८२
दैनिक करिब १५० भन्दा बढी फोहोरका गाडी बञ्चरेडाँडामा पुग्ने गरेका छन् । ल्याण्डफिल साइटले नुवाकोट र धादिङका स्थानीयवासीलाई प्रत्यक्ष रूपमा प्रभावित पारेको छ । एक अध्ययनले बन्चरेडाँडा क्षेत्रमा माटो र पानी प्रदूषण भएको देखाएको छ, जसले स्थानीय कृषिजन्य उत्पादनमा नकारात्मक असर पारेको उल्लेख गरिएको छ ।
किष्ट अस्पताल तनावग्रस्त, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा अश्रुग्यास प्रहार
सोमबार, कात्तिक १०, २०८२
मृतक राईको परिवारले उनको मृत्युको निष्पक्ष अनुसन्धान र दोषी विरुद्ध कारबाहीको माग गरेका छन् ।
किष्ट अस्पतालमा सुत्केरीको मृत्युपछि अवस्था तनावग्रस्त
सोमबार, कात्तिक १०, २०८२
आक्रोशित आफन्तहरूले हिजो पनि अस्पतालमा सामान्य तोडफोड गरेका थिए ।
धर्ना, जुलुस र प्रदर्शनलगायत आन्दोलनका कार्यक्रम नगर्न गृह मन्त्रालयको आग्रह
शनिबार, कात्तिक ८, २०८२
गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै घुसपैठ भएर सुरक्षा र चुनाव बिथोलिने चिन्ता व्यक्त गर्दै धर्ना र जुलुस नगर्न आग्रह गरेको हो।
साताको लोकप्रीय

