काठमाडौंमा र्याली, सभा र प्रदर्शन गर्न प्रशासनकाे राेक
शुक्रबार, असोज २४, २०८२
जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने युवा संघको नाम उल्लेख नगरी जारी गरेको सूचनामा विभिन्न समूहहरुबाट हुने भनिएका र्याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुने जनाएको छ ।
इजरायल–हमासबीच युद्धविराम : बन्धक रहेका जीवित २० जना छुट्ने, विपिन जोशीको अवस्था अझै अज्ञात
शुक्रबार, असोज २४, २०८२
गाजामा हाल ४८ जना बन्धक हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ । तिनमध्ये करिब २० जना जीवित रहेको द न्यूयोर्क टाइम्स ले बिहीबार शान्ति वार्तासँग नजिक स्रोतलाई बताएको छ ।
७.४ म्याग्निच्युडको भूकम्पपछि फिलिपिन्स र इन्डोनेसियामा सुनामीको चेतावनी जारी
शुक्रबार, असोज २४, २०८२
फिलिपिन्सका ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानका अनुसार भूकम्प मनय शहरदेखि करिब २० किलोमिटर टाढा र १० किलोमिटर गहिराइमा गएको थियो ।
'तपाईको सुरक्षा नै हाम्रो सर्वोपरी चिन्ता हो'- प्रधानमन्त्री कार्की
शनिबार, असोज १८, २०८२
‘हामी बाढीपहिरो र कटानको उच्च जोखिममा छौँ, धेरै स्थानमा पहिरोको जोखिम छ। सरकारी निकाय उद्धार र राहतका लागि उच्च मनोबलका साथ २४ सै घण्टा लागिपरेका छन्। राजमार्ग र अन्य पूर्वाधारको सक्रियतापूर्वक निगरानी भइरहेकाले जहाँ हुनुहुन्छ त्यही सुरक्षित बस्नुस्, अरूलाई पनि सुरक्षित रहन प्रेरित गर्नुस्’
काठमाडौँ –१४ मा खोलाको छेउमा पहिरो गएर सडक भासियो, कुनै समस्या परेमा यि हेल्पलाइन नम्बरहरूमा सम्पर्क गर्न सकिने
शनिबार, असोज १८, २०८२
यदि कुनै बस्तीमा डुबानको कारण समस्या उत्पन्न भएमा नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी गरिएको महानगरले जनाएको छ । जोखिमयुक्त बस्तीहरूलाई सतर्क रहन महानगरले अनुरोध गरेको छ।
जेनजी आन्दोलनका क्रममा हराएका हात हतियार असोज मसान्तसम्म बुझाउन गृह मन्त्रालयको अनुरोध
शुक्रबार, असोज १०, २०८२
राष्ट्रका नाममा प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधन (पूर्णपाठ)
बिहीबार, असोज ९, २०८२
सम्बोधनमा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका दोषीमाथि सशक्त कारबाही गर्ने बताएकी छिन्।
जेनजी आन्दोलनमा देशभरि भएका घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन
आइतबार, असोज ५, २०८२
कानुनमन्त्री अर्यालका अनुसार उक्त जाँचबुझ आयोगलाई छानबिन गरी प्रतिवेदन बुझाउन तीन महिनाको म्याद दिइएको छ।
दशैंमा सार्वजनिक यातायातका लागि नागढुङ्गा-सिस्नेरी सुरुङ प्रयोग गर्न सरकारले दियाे अनुमति
आइतबार, असोज ५, २०८२
सिंहदरबारमा यातायात व्यवस्थापन विभागका अधिकारीहरू, सुरक्षा निकायहरू, यातायात उद्यमीहरू र अन्य सरोकारवालाहरूसँग बसेको बैठकले सुरुङ सञ्चालन गर्ने निर्णय गरेको छ।
साताको लोकप्रीय

