काठमाडौं उपत्यकाका नदी करिडोरहरुमा भोलि बिहान ६ बजेसम्म सवारी आवागमन बन्द
शनिबार, असोज १८, २०८२
काठमाडौँ –१४ मा खोलाको छेउमा पहिरो गएर सडक भासियो, कुनै समस्या परेमा यि हेल्पलाइन नम्बरहरूमा सम्पर्क गर्न सकिने
शनिबार, असोज १८, २०८२
यदि कुनै बस्तीमा डुबानको कारण समस्या उत्पन्न भएमा नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी गरिएको महानगरले जनाएको छ । जोखिमयुक्त बस्तीहरूलाई सतर्क रहन महानगरले अनुरोध गरेको छ।
जेनजी आन्दोलनका क्रममा हराएका हात हतियार असोज मसान्तसम्म बुझाउन गृह मन्त्रालयको अनुरोध
शुक्रबार, असोज १०, २०८२
राष्ट्रका नाममा प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधन (पूर्णपाठ)
बिहीबार, असोज ९, २०८२
सम्बोधनमा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका दोषीमाथि सशक्त कारबाही गर्ने बताएकी छिन्।
जेनजी आन्दोलनमा देशभरि भएका घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन
आइतबार, असोज ५, २०८२
कानुनमन्त्री अर्यालका अनुसार उक्त जाँचबुझ आयोगलाई छानबिन गरी प्रतिवेदन बुझाउन तीन महिनाको म्याद दिइएको छ।
दशैंमा सार्वजनिक यातायातका लागि नागढुङ्गा-सिस्नेरी सुरुङ प्रयोग गर्न सरकारले दियाे अनुमति
आइतबार, असोज ५, २०८२
सिंहदरबारमा यातायात व्यवस्थापन विभागका अधिकारीहरू, सुरक्षा निकायहरू, यातायात उद्यमीहरू र अन्य सरोकारवालाहरूसँग बसेको बैठकले सुरुङ सञ्चालन गर्ने निर्णय गरेको छ।
डा. महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्न प्रधानमन्त्रीको प्रस्ताव
आइतबार, असोज ५, २०८२
कार्कीले क्याबिनेट विस्तारका लागि छलफल तीव्र पारेकी छन् । मन्त्रिपरिषद विस्तारमा हाल महावीर पुन सहित सन्दुक रूइत, भगवान काेइराला, क्याप्टेन विजय लामा र सञ्चारकर्मी जगदीश खरेल चर्चामा रहेका छन् ।
हमासद्वारा सार्वजनिक ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’ मा विपिन जोशी पनि
शनिबार, असोज ४, २०८२
अनलाइन राखिएको उक्त तस्बिरमा जीवित र मृत दुवै बन्दीका अनुहार राखिएका छन् । ४८ जनामध्ये कतिपयको निधन भएको छ भने कतिपय जीवितै रहेका छन् तर कसको मृत्यु भएको र को जीवित भन्ने चाहिँ खुलेको छैन ।
सिंहदरबारभित्र आगजनी गरिएका सवारीसाधनहरू हटाइदै, विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरभित्र राखिने
शुक्रबार, असोज ३, २०८२
हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय परिसरमा जलेका सवारी साधनहरू क्रेनको सहायताले हटाउने काम भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । केही दिनभित्रै सिंहदरबारभित्र रहेका सबै जलेका सवारी साधन हटाइसकिनेछ ।
आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै
शुक्रबार, असोज ३, २०८२
‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् । दिवसका अवसरमा आज सरकारले मुलुकभर सार्वजनिक बिदा पनि दिएको छ ।
जेनजी शहिदको सम्मानमा आज देशभर राष्ट्रिय शोक विदा
बुधबार, असोज १, २०८२
गत भदौ २३ र २४ गते भ्रष्टाचारविरुद्ध भएको आन्दोलनको क्रममा कम्तिमा ७३ जना युवाको मृत्यु भएपछि अन्तरिम मन्त्रिपरिषद्को निर्णयअनुसार असोज १ गते राष्ट्रिय शोक घोषणा गरिएको हो ।
प्रतिनिधिसभा विघटन, आगामी फागुन २१ गते निर्वाचनको मिति तय
शनिबार, भदौ २८, २०८२
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशिला कार्कीज्यूको सिफारिस अनुसार प्रतिनिधिसभा विघटन गर्नु भएको छ । उक्त निर्णय २०८२ साल भदौ २७ गते शुक्रबार राति ११:०० बजेदेखि लागू हुनेछ ।”
साताको लोकप्रीय
