Kath Khabar
शीलतनिवासमा सहमति जुटेपछि ९ बजे सुशीला कार्कीको शपथको तयारी
शीलतनिवासमा सहमति जुटेपछि ९ बजे सुशीला कार्कीको शपथको तयारी अब तुरुन्तै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरिनेछ र कार्कीले राति ९ बजेसम्म शीतल निवासमा शपथ लिने अपेक्षा गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी सपथ खुवाउने तयारी गरेका हुन् ।
उपत्यकामा आज बिहान ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म आवतजावत गर्न सकिने
उपत्यकामा आज बिहान ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म आवतजावत गर्न सकिने कर्फ्यूको समयमा केही खुकुलो पारिए पनि निषेधाज्ञा र कर्फ्यू अवधिमा विरोध प्रदर्शन, धर्ना र जुलुस जस्ता गतिविधिहरू पूर्ण रूपमा निषेधित रहनेछन् ।
अन्तरिम सरकारको नेतृत्वका लागि आज जेनजी समूह र नेपाली सेनाबीच निर्णायक वार्ता हुँदै
अन्तरिम सरकारको नेतृत्वका लागि आज जेनजी समूह र नेपाली सेनाबीच निर्णायक वार्ता हुँदै वार्तामा अन्तरिम सरकार प्रमुख बन्न जेनजी समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि राखेको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि कार्कीलाई समर्थन जनाएका छन् ।
जेनजी आन्दोलनका क्रममा हालसम्म ३० जनाको मृत्यु, एक हजार भन्दा बढी घाइते
जेनजी आन्दोलनका क्रममा हालसम्म ३० जनाको मृत्यु, एक हजार भन्दा बढी घाइते अहिले २७४ जना घाइतेको भर्ना भई उपचार भइरहेको छ । यस्तै ५६ जना ५६ जनालाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर र ७१९ जना उपचारपश्चात् घर फर्किसकेका छन् ।
Weather Update